Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    जरेवरको दरौंदी नदी पुल प्रकरण: मन्त्रालयका कर्मचारीद्वारा करोडौं रकम हिनामिना

    काठमाडौं/गोरखा नगरपालिका–३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका कर्मचारीले करोडौं रकम हिनामिना गरेको पाइएको छ । मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द मरहट्टाकै अगुवाइमा यस्तो कार्य भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा तत्काल बाटो नभएको स्थानमा पुल बनाइएको देखिएको…

    Read More
  • अपराध/दुर्घटना

    एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका विकास निर्माण र योजनामा व्यापक अनियमितता भएको ठहर गर्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वार्डका वडा अध्यक्ष, उपभोक्ता…

    Read More
  • चितवन सेरोफेरो

    नदी छेउछाउमा फोहर फाल्ने कार्यको बिकल्प खोजौं ।

    नारायाणी नदीको बिच भगांलोमा फोहर चाल्दै मजदुर, फोटो: भण्डाफोर अभियान/सुर्य बराल हाम्रो देशमा अझैसम्म फोहर ब्यबस्थापनको बैज्ञानिक तरिका अपनाएको देखिन्न । फोहर फाल्ने स्थानमा देशका प्रायः शहर बजारहरुले खोला तथा नदिनालालाई प्रयोग गर्ने गरेका छन् । स्थानिय सरकार बनेपछी त्यो क्रम अझ बढेको छ । नेपालको संविधानले ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको…

    Read More
  • अपराध/दुर्घटना

    कोकाकोला कम्पनीले मरुभूमिकरण निम्त्याउदैं, सिमसार क्षेत्र समेत खतरामा ।

    चितवन/कोकाकोला कम्पनीले जमिन मुनीको अत्याधिक पानीको प्रयोग गरेको कारण भरतपुर आसपासको आवासिय क्षेत्रमा मरुभूमिकरण निम्तिने अवस्था आईरहेको भएपनि यसबारे भरतपुर महानगर लगाएत सम्बन्धित सरकारी निकायहरु मुकर्दशक बनि बसिरहेका छन् । संविधानले दिएको प्राकृतिक स्रोत माथिको स्थानीय बासिन्दाको दीर्घकालीन उपयोगको अधिकार कोकाकोला कम्पनीले ठाडो हनन गरिरहेको भएपनि संबिधान कार्यानवयन गराउने प्रशासन कार्यालय, स्थानिय सरकार र संघिय…

    Read More
  • स्वदेशी उत्पादनको बजार ब्यबस्था गर ।

    देशभर उत्पादित कृषि लगाएतका उत्पादनले ब्यबस्थित बजार नपाउदा नेपाली आम किसान र उधोगीहरु दिनप्रतिदिन पेशाबाट बिस्थापित हुँदै जानेक्रम बढेसँगै घरखेत बेच्दै बिदेशिन बाध्य भईरहेका छन् । यो तितो यथार्थलाई बुझेर पनि सरकारी निकायहरु मुकर्दशक बनि बसि रहेका छन् । भारतबाट आयातित केरा, स्याउ, सुन्ताला, माछा, कुखुरा र तरकारीले बजार ध्वस्त पारिरहेको छ ।अलिअलि आत्मनिर्भर बन्न थालेको…

    Read More
  • मुख्य समाचार

    चौबाटोमा भारत!

    काठमाडौं/मद्य्य अवधिमा भारत विश्वको सबैभन्दा महत्त्वपूर्ण देश बन्ने तरखरमा छ। निकट भविष्यमै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश भारत बन्दैछ। भारतको प्रतिव्यक्ति आय चीनको भन्दा एक चौथाइ रहे पनि यसको अर्थतन्त्रको विकासको संभावना प्रचुर छ। यसैगरी भारतको सैनिकी तथा भूराजनीतिक महत्त्व बढ्दो क्रममा छ। चलायमान प्रजातन्त्र, सांस्कृतिक विविधताका कारणले अमेरिका र बेलायतसँग रहेको सफ्ट पावरसँग…

    Read More
  • मुख्य समाचार

    रास्ट्रपतिमा घुमेको नेपाली राजनीति !

    काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजनीतिक भविष्यलाई दाउमा राखेर नेपाली कांग्रेसबाट प्रस्तावित उम्मेदवारलाई राष्ट्रपति बनाउने सक्रियता देखाएका छन्। फेरि एकपटक दाहालले मुलुकको राजनीतिको ‘किङमेकर’ का रूपमा आफूलाई स्थापित गरेका छन्। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई गत पुस १० गते प्रधानमन्त्री बनाएपछि तत्कालीन सत्ता गठबन्धन टुंगिएको थियो। तत्कालीन अवस्थामा कांग्रेस सत्ता राजनीतिक अभ्यासमा एकाएक शून्यमा…

    Read More
  • मुख्य समाचार

    डढेलोको जोखिम बढदै!

    काठमाडौं/सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो मानिएको एक अध्ययनले देखाएको छ। ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि बढेसँगै संसारभरी नै डढेलोको घटना बढेको देखाउँछ। उक्त अध्ययन त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ताइवान, जर्मनी…

    Read More
  • मुख्य समाचार

    राष्ट्रपतिका कारण सत्ता गठबन्धन फुटको संघारमा !

    काठमाडौ/आगामी राष्ट्रपतिको विषयलाई आ लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले सहयोग नगर्ने भएपछि गठबन्धन फुट्ने संकेत देखिएको हो । सत्ता गठबन्धनमा राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको माओवादीका नेताहरूले बताइरहँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने राजनीतिक…

    Read More
  • अपराध/दुर्घटना

    करोडौंकाे तस्करी: राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर।

    काठमाडौं/भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् । विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले…

    Read More