Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    देशको समस्याको मुख्य जड दलाल पुँजिवाद: विरही

    चितवन /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक तत्व दलाल पुजिवाद रहेको ठोकुवा गरेका छन् । चितवनको माडीमा हिजो आईतवार र आज सोमबार जनपत्रकार संगठन नेपालको तेस्रो पूर्ण बैठकमा प्रशिक्षण मन्तब्य राख्दै नेता बिरहीले येस्तो बताएका हुन। दलाल पुजिवादले हाम्रो कृषि, उध्धोग, समग्र…

    Read More
  • अपराध/दुर्घटना

    दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

    काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधंै उम्कँदै आएका छन् । राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडांै रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ । लामो समयदेखि यो…

    Read More
  • मुख्य समाचार

    रूपान्तरणको प्रक्रियामा माओवादी केन्द्र।

    काठमाडौं/प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको…

    Read More
  • मुख्य पृष्ठ

    आज उच्च पहाडी र हिमाली भू-भागका हल्का हिमपात, तराईमा हावाहुरीको सम्भावना

    काठमाडौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको…

    Read More
  • अपराध/दुर्घटना

    लघुवित्त : नियम एकातिर, काम अर्कोतिर

    कपिलवस्तु/राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा वार्षिक अधिकतम १५ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन् तर विभिन्न शीर्षकमा योभन्दा बढी ब्याज असुलिरहेका छन्। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा अनावश्यक दबाब र डर त्रासमार्फत थातथलोबाट उठीबास लगाउने क्रम बढेको छ । नेपालमा लघुवित्तका पिता मानिने…

    Read More
  • मुख्य पृष्ठ

    सहकारीमा २५ लाखमाथि बचत गर्न नपाइने

    काठमाडौं/सरकारले सहकारी संस्थाहरूमा एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी बचत गर्न नपाउने व्यवस्था गर्न लागेको छ । शुक्रवार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ संसद्मा दर्ता गर्दै सरकारले पहिलोपटक सहकारीको बचतमा सीमा तोक्न प्रस्ताव गरेको हो । विधेयकमा सहकारी ऐन २०७४ संशोधन गरी सहकारीमा व्यक्तिगत…

    Read More
  • मल कारखानाको योजना बहसमै सीमित

    काठमाण्डौं/नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त…

    Read More
  • मुख्य समाचार

    विभागीय प्रमुखको सरुवा गर्दा अनुमति लिनुपर्ने

    काठमाडौं/सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूमातहतका निकायलाई विभागीय प्रमुखको सरुवा गर्दा अनिवार्य रूपमा अनुमति लिन निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्तिमार्फत स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन आफूमातहतका निकायलाई परिपत्र गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले निजामती सेवा ऐनबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा सामान्य प्रशासन मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    धमाधम जंगल बाँड्दै सरकार

    काठमाडौ/सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल (वन क्षेत्र) २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ। केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन क्षेत्र बाँडिएको छ। वन मन्त्रालयमा लामो समय काम गरेका र यसै क्षेत्रमा विद्यावारिधि गरेका एक उच्च कर्मचारीले ६ महिनामै ३१३ भन्दा बढी हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भोगाधिकार दिनु अत्यन्त…

    Read More