केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।
चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत…
Read More

