महिलाहरु समयानुकल बजार अध्ययन गर्न पछि परे : सहायक डिन डाक्टर त्रिपाठी
१२ औं चितवन महोत्सव अन्तर्गत बुधबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा महिला उद्यमी भेला तथा अन्तरक्रिया गरिएको छ । भेलामा करिव डेढ सय महिला उद्यमीहरु सहभागि भए । कार्यक्रममा सांसद गीता वाग्लेले अबको समय आर्थिक क्रान्तिको भएको उल्लेख गरीन् । घर परिवार सम्हाल्दै उद्यममा संलग्न महिलाहरुको लागि आफ्नो साथ र सहयोग रहने उनले बताइन् ।…
Read More