| प्रवास | अन्तरराष्ट्यि | 
  • राजस्व उठाउन सरकार असफल, लक्ष्यभन्दा एक खर्ब कम

    श्रावण १०, काठमाडौं । मुलुकको आर्थिक गतिविधिमा तीव्रता नआएका कारण सरकार आर्थिक वर्ष २०७५÷७६ को लक्षित राजस्व उठाउन असफल भएको छ। अनुमानित राजस्वमा पनि संशोधन गरी (घटाउँदासमेत) गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब रुपैयाँ राजस्व उठ्न नसकेको हो। राजस्वका सबै शीर्षकमा लक्ष्य हासिल भएन। आयातमुखी राजस्व प्रणाली भएको मुलुकमा यसले आयातमा आएको कमी, उत्पादनमा…

    Read More
  • अर्थ वाणिज्य

    चीनको आर्थिक तथा प्राविधिक सहयोगमा १० अर्ब डलरको रेल परियोजना सुरु

    श्रावण १०, काठमाडौं । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः सुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सो परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना स्थगित गरेका थिए । रेल निर्माणमा केही प्राविधिक फेरबदल र लागत कटौती गरेसँगै करिब १०…

    Read More
  • अर्थ वाणिज्य

    क्रिकेट रंगशाला निर्माणको लागि दुई दिनमा ८० लाख जुट्यो

    श्रावण १०, काठमाडौं । दुई महिनासम्म निर्माणको काम रोकिएर काम सुरु भएको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    के यहि ओ शुसासन ? सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब !

    सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ । भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

    राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर…

    Read More
  • अर्थ वाणिज्य

    असारमै सकियो साढे २ खर्ब

    विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै पनि सरकारले मध्यावधि समीक्षामार्फत संशोधन गरेको खर्च र राजस्वको लक्ष्य भेट्न सेकन । त्यसमा १२ प्रतिशतले राजस्व संकलनले कम भयो । मंगलबार साँझसम्म बजेटको कुल खर्च १० खर्ब ८२ अर्ब ८५ करोड रुपैँया भएको छ । खर्च भएको बजेटको करिब…

    Read More
  • अर्थ वाणिज्य

    बुधबारदेखि महँगिदै इन्टरनेट

    बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क ९टीएससी० लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ । यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    हाइब्रिड गाडीमा हचुवा निर्णयले करोडौँ राजस्व गुम्दै

    सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ । विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै…

    Read More
  • अन्तरराष्ट्यि

    उप–प्रमुख लामाले गरे निर्माणाधीन जेपी मार्गको अनुगमन

    १७ असार, राप्ती । राप्ती नगरपालिकाको वडा नं. ५ मा निर्माणाधीन जेपी मार्गको अनुगमन गरिएको छ । राप्ती नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक इमानसिहं लामा, इन्जिनियर आकाश बराललगायत पत्रकारसहितको टोलीले सडकको अनुगमन गरेको हो । चौकिडाँडाको ओम कारेश्वर मन्दिरबाट मंगलटाडीँ हुदै निर्माणाधीन सडक नगरपालिकाको ८० लाख र समुदायको २० लाख गरि कुल १ करोड…

    Read More
  • अपराध/दुर्घटना

    भाटभटेनी सुपर मार्केटका अध्यक्ष गुरुगं र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को छानबिनमा परेका गुरुङ, ढकाल…

    Read More