भरतपुर महोत्सवको तयारी पुरा, शुक्रबार प्रचण्डले उद्घाटन गर्ने
चितवन/१५ फागुन/भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ को तयारी पूरा भएको छ । महोत्सवको भोलि (शुक्रबार) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विभिन्न कारणले पटक पटक सरेको महोत्सव शुक्रबार उद्घाटन हुने उल्लेख गर्दै…
Read More