Breaking News
 | 
  • चितवन प्रहरीलाई रिफ्ल्याक्टर ज्याकेट प्रदान

    चितवन माघ २० । जिल्लाका विभिन्न दुई वटा संस्थाहरुले चितवन प्रहरीलाई रिफ्ल्याक्टर ज्याकेट प्रदान गरेको हो । पिनाकल ट्रेडिङ कन्सर्न भरतपुर र नारायणी घरजग्गा व्यवसायी संघले प्रहरीको चेकजाँचका क्रममा आवश्यक पर्ने रिफ्ल्याक्टर ज्याकेट आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालयमा पिनाकल ट्रेडिङ कन्सर्नले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई दुई सय ५० थान रिफ्ल्याक्टर ज्याकेट र…

    Read More
  • कुरा भन्दा काम गर्न अग्रसर हुनुपर्ने : प्रमुख दाहाल

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कुरा भन्दा काम गर्न सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ । उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा नारायणगढमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले जनताले महशुस गर्ने गरि कामको थालनी गरिएको वताउनुभयो । महानगरले यस आर्थिक बर्षमा भरतपुर महानगरको सडक निमार्ण,सिटि हल तथा रिङरोडको कामलाई तिव्र गतिमा अघि…

    Read More
  • राखेपका सदस्य सचिव विष्टद्वारा तेकवान्दो उद्घाटन

    चितवन, १९ माघ भरतपुरको कबर्डहलमा जुनियर तर्फको ११औँ जिल्लास्तरीय तेकवान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा चितवनले आयोजना गरेको तेकवान्दो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवराज विष्टले गरेका हुन् । तेकवान्दोको उद्घाटन गर्दै विष्टले नेपालमा कुनै पनि खेल खेलेर नै जीवन निर्वाह गर्नसक्ने अवस्थाको सिर्जना गर्ने बताए । आफ्नै…

    Read More
  • अस्पताल विकास समिति कर्मचारी यूनियनको अधिवेशन चितवनमा सुरु

    चितवन, माघ १९– अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन आज (शुक्रबार)देखि भरतपु्रको क्यन्सर अस्पतालको सभाहलमा सुरु भएको छ । महाधिवेशनको आज प्रदेश सभा सदस्यद्धय धनश्याम दाहाल र विजय सुवेदीले समुद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश साँसद विजय सुवेदीले सरकारले नै आवश्यक कर्मचारी र प्रविधिको व्यवस्था गरे अस्पताल विकास समितिको आवश्यकता नपर्ने बताउनुभयो…

    Read More
  • हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा काफ्ले निर्वाचित ।

    प्रनिश थापा , चितवन माघ १९ । हिन्दु जागरण अभियान नेपाल चितवन शाखाको अध्यक्षमा निरज शर्मा काफ्ले चयन भएका छन् । हिन्दु जागरण अभियान चितवन शाखाको बिहीबार कार्य समिति पुर्नगठन गरिएको हो । समितीको अध्यक्षमा काफ्ले सहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हुन् । उपाध्यक्षमा सुर्य प्रसाद दवाडी , कृष्ण प्रसाद भट्टराई, मोहन गिरी…

    Read More
  • नेविसंघका विद्यार्थी संगठनको नेबिसंघ बचाऔँ अभियान ।

       चितवन माघ १९ । नेपाली कांग्रेस निकटको भ्रातृसंगठन नेपाल विद्यार्थी संघलाई सक्रिय बनाउन विद्यार्थी नेताहरु नेविसंघ बचाऔँ अभियान चलाउन थालेका छन् । नेविसंघका कलेज कमिटि निष्कृय बन्न पुगेको भन्दै संघलाई चलायमान बनाउन अभियान थालनी गर्न लागिएको विद्याथी नेताले बताएका हुन् । नेविसंघ बचाऔँ अभियान चितवनको बिहीबार बसेको बैठकले नेविसंघलाई सशक्त बनाउन सरोकारवाला पक्षलाई ध्यानाकर्षण…

    Read More
  • फोहर मैला व्यवस्थापन गर्न सके आर्थिक उपार्जन र बाताबरणीय स्वच्छता ल्याउन सकिने

    कोरियाको फोहरमैला व्यवस्थापन ग्रुप (एसएलसी) सगँ भरतपुर महानगरपालिका सहकार्य गर्न इच्छुक देखिएको छ । एसएलसी गु्रपले बिहिबार भरतपुरमा एक कार्यक्रम गरी कोरियामा उसले प्रयोग गरेको प्रविधिले ल्याएको परिर्वतनको बारेमा सहजीकरण गरेको थियो । सो कार्यक्रममा बोल्दै एसएलसी गु्रपले सुरुवाती चरणमा काठमाण्डौ महानगरपलिका र भरतपुर महानगरमा कार्यक्रम संचालन गर्न लागेको डिपुटी जर्नल म्यानेजर हि डोङ नोनले…

    Read More
  • यातायात व्यवसायीको महाधिवेशनमा ३० बुंदे कार्ययोजना पारित

    चितवन,माघ १९ चितवनको रत्ननगरमा सञ्चालित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पांचौ राष्ट्रिय महाधिवेशनको बन्दशत्र सकिएको छ । बन्दशत्रमा महासचिव पुण्यप्रसाद सिटौलाले प्रस्तुत गरेको प्रतिवद्धता सहितको ३० बुंदे कार्ययोजना सुझावसहित पारित भएको हो । बन्दशत्र पश्चात महाधिवेशनमा नयाँ कार्यसमितिका लागी निर्वाचन प्रकृया सुरु भएको छ । महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच…

    Read More
  • रत्ननगर नगरपालिकाको दोश्रो नगर सभा द्वारा ११ बुँदे विकासका योजना पारित

    चितवन । रत्ननगर नगरपालिकाको दोश्रो नगर सभाले ११ बुँदे विकासका योजना पारित गरेको छ । नगर सभाले विकास निर्माण संगै शिक्षा,स्वास्थ्य,सिंचाईलाई प्राथमिकता दिएर योजना पारित गरेको हो । नगर सभाले रत्ननगरमा वसपार्क निर्माण गर्ने,सौराहाचोकमा आकासे पुल निर्माण गर्ने, मुख्य राजमार्गमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने लगायतका योजना पारित गरेको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।…

    Read More
  • आयोडिन महिना सुरु : आयोनुनको महत्व प्रचार गरिदै फेबुअरी महिना भरी​ बिभिन्न कार्यक्रम गरी आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना शुरु भएको हो । नेपालले सन् १९८८ युनिभर्सल…

    Read More