Breaking News
 | 
  • भोली बुधबार राउण्ड टेबलको रक्तदान कार्यक्रम हुँदैं।

    चितवन २९ फागुण/सामाजिक कार्यमा क्रियाशिल सस्ँथा राउण्ड टेबल १४ नारायणगढले भोली बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ईन्टरनेशनल राउण्ड टेबलको स्थाँपना दिवसको अवसर पारेर सस्ँथाले रक्तदान कार्यक्रम गर्न लागेको हो । प्रत्येक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम राख्दै आएको टेबलले यस बर्ष पनि रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउन लागेको राउण्ड टेबल नारायणगढका…

    Read More
  • विमान दुर्घटनामा देशले गुमाएका प्रतिभाशाली न्युरो सर्जन, जो कहिल्यै दोस्रो भएनन्

      भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए। न्युरो सर्जरीमा अब्बल मानिने यिनै होनहार चिकित्सकलाई देशले गुमाएको छ। सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस(बाङ्ला एयरलाइन्सको विमान दिउँसो २ बजेर…

    Read More
  • रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री

    चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिकामा कानुन विपरीत सार्वजनिक जग्गा खरिद बिक्री हुने गरेको पाइएको छ । रत्ननगर वडा नं। ९ र वडा नं।१३ मा सुकुमबासीले नै सार्वजनिक जग्गा बिक्री गरेको पाइएको हो । अन्य जिल्लाबाट आएका सुकुमबासीहरुलाई रत्ननगरका सुकुमबासीहरुले ओगटेर राखेको जग्गा खरिद बिक्री हुने गरेको छ । रत्ननगरमा ऐलानी जग्गा किनेर धमाधम नयाँ…

    Read More
  • बिपि कोइराला क्यान्सर अस्पताल भरतपुर रिफर सेन्टरमा परिणत बन्दै ।

    चितवन  । धनुषाका सञ्जीब धानुक आमा बिलाटुना देबीको पाठेघरको क्यान्सरको उपचार गर्न दक्षिण एसियामै सुविधा सम्पन्न भनेर कहलिएको चितवन को भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल आए । तर, डाक्टरहरुले कहिले भरतपुरकै निजी अस्पताल त कहिले भक्तपुर क्यान्सर अस्पतालमा बिभिन्न परीक्षणको लागि पठाए । त्यसैगरी सुदूरपश्चिमको बैतडीका बीरबहादुर बोहरा पनि सुविधा सम्पन्न अस्पताल खोज्दै बीपी कोइराला…

    Read More
  • फटला महतोको पुख्र्यौली जग्गा हडपेका बलराम धरेललाई थाकसको चेतावनी 

    चितवन, फागुन २२– चितवनको राप्ती नगरपालिका–६ हर्दि निवासी फटला महतोको पुख्र्यौली जमिन हडपेका स्थानीय बलराम धरेलले उक्त जग्गा विक्री गर्न खोजेको भन्दै थारु कल्याणकारिणी सभा चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो सोमबार जिल्ला सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा फटलाबाट गैरकानुनी रुपमा जग्गा दर्ता गराई कित्ता नं.१६५७, १६५८, १६५९ र १६६० को जग्गा…

    Read More
  • क्यान्सर अस्पतालका बिरामी अब नीजि अस्पताल जानै नपर्ने

    चितवन,फागुन २२ चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण ल्याईएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा अहिले आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले…

    Read More
  • माओवादी केन्द्रद्धारा जनयुद्धका शहिद परिवार सम्मानित

    चितवन÷ नेकपा माओवादी केन्द्र चितवनले जनयुद्धका शहिद परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्धमा मारिएका र बेपत्ता परिएका परिवारलाई पाटी कार्यालय भरतपुरमा सोमबार एक कार्यक्रमका बिच सम्मान पत्र सहित सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको माओवादी केन्द्र चितवनले जानकारी दिएको छ । हरेक…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा साढे २ करोड रकम संकलन,

    पदमपुर, चितवन, २१ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञमा साढे २ करोड रुपैया संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग…

    Read More
  • करेन्ट लागेर ट्रीपर चालकको मृत्यु ।

      चितवन २० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकखण्डको ढुुङग्रे खोला पुल नजिकै आगो लागेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ना ७ ख ४८१८ नम्बरको ट्रीपर चालक मकवानपुर मनहरी गाउँपलिका–३ बस्ने वर्ष २७ का साजन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो निर्माणका लागि…

    Read More
  • पदमपुरमा आयोजित धनधान्याञ्चलमा १ करोड १० लाख संकलन

    पदमपुर, चितवन, १८ फागुन । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा संचालित श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञको ५औं दिनसम्ममा रु. १ करोड १० लाख संकलन भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो । महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको…

    Read More