Breaking News
 | 
  • भरतपुर महानगरको दोश्रो नगरसभा सम्पन्न

    चितवन । भरतपुर महानगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ । आइतबार सुरु भई मंगलबार सकिएको दोस्रो नगर सभाले समृद्धिको संकल्प सहितको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सभामा सहभागी जनप्रतिनिधिले महानगरको समृद्धिको लागि सामूहिक संकल्प गर्दै महानगर प्रमुख रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख पार्वती शाह ठकुरीबाट प्रस्तुत बजेट…

    Read More
  • अखिल क्रान्तिकारी जिल्ला सचिव लामा प्रहरी नियन्त्रणमा ।

    चितवन , १२ असार । बिप्लव नेतृत्वको अखिल ९क्रान्तिकारी० का अर्का विद्यार्थी नेतालाई समेत प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका चितवन जिल्ला सचिव प्रविन लामालाई सोमबार बेलुकी ८ बजे भरतपुरस्थित पिपलचोकबाट प्रहरीले पक्राउ गरेको बताइएको छ । होस्टेल फर्केको अवस्थामा लामालाई प्रहरी गिरफ्तार गरेको स्थानीय प्रकाश चन्दले जानकारी दिएका छन् । लामा…

    Read More
  • चितवन उद्योग संघले सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने ।

    चितवन , १२ असार । चितवन उद्योग संघले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी सुपथ बजार भएको मेला सञ्चालनमा ल्याउने भएको छ । चितवन औद्योगिक प्रदर्शनी केन्द्रले भरतपुरमा ‘दशैं महोत्सव २०७५’ मा सहुलियत दिन बजार सञ्चालनमा ल्याइने बताएको हो । संघका अध्यक्ष तथा महोत्सवका संयोजक भेषराज दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण…

    Read More
  • मुग्लिङ्ग सडकखण्ड एघार घण्टा पछि सुचारू ।

    चितवन , १२ असार । नारायणगढ ( मुग्लिन सडकखण्ड झन्डै ११ घण्टापछि सुचारू भएको छ । मंगलबार बिहान ५ बजे चारकिलोस्थित तोर्पेखोलामा खसेको पहिरोका कारण अबरुद्ध सो सडकखण्ड आज अपरान्ह तीन बजेर बीस मिनेटबाट दुुईतर्फी नै सवारी संचालनमा आएको हो । काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गदर्छन् । तर, उनीहरुको…

    Read More
  • अनिश्चितकालीन शैक्षिक हड्ताल दोस्रो दिन पनि जारी

    अखिल ९क्रान्तिकारी० चितवनका अध्यक्ष रमेश लामिछाने चितवन , ११ असार । अखिल क्रान्त्तिकारी ले आह्वान गरेको अनिश्चितकालीन शैक्षिक हड्तालको प्रभाव आज दोस्रो दिन पनि देखापरेको छ । आफ्नु विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर झुठो मुद्दा लगाइ फसाएको भन्दै आन्दोलित विद्यार्थीहरुले आइतबारदेखि सुरु गरेको शैक्षिक हडतालको प्रभाव आज दोस्रो दिनपनि देखापरेको हो । आइतबार औपचारिक रूपमै…

    Read More
  • कुटपिटमा संलग्न फरार अभियुक्त गुरुङ पक्राउ ।

    चितवन  । चितवन प्रहरीले कुटपिट गरी अंगभंग मुद्दाका फरार एक अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार फागुन १८ गते फागु पुर्णिामाका दिन भरतपुर महानगरपालिका वर्डा नम्बर ७ कृष्णपुर बस्ने देव बहादुर गौतमलाई अंगभंग हुने गरी कुटपिट गरेर फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने ु नेप्टे ु…

    Read More
  • चितवनमा ट्राफिक नियम उल्लंघन गर्ने ८५ सवारी कार्वाहीमा

    चितवन , ८ असार । चितवनको नारायणगढ–मुग्लिङ्ग सडकखण्डमा पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँचमा कडाई हुन थालेको छ । सवारी दुर्घटना र क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको चेकजाँचमा जिल्ला ट्राफिकले कडाई गर्न थालिएको ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउनुहुन्छ । गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो एक साताभित्र सिट क्षमता भन्दा बढी यात्रु बोक्ने…

    Read More
  • विद्यार्थीलाई ट्राफिक शिक्षा दिने कार्यक्रमले निरन्तर पाउदै

    चितवन  । जिल्ला ट्राफिक कार्यालय भरतपुरले विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिने कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । ट्राफिक प्रहरी कार्यालय भरतपुरले नारायणगढ र भरतपुरका विभिन्न कलेज तथा स्कुलमा गएर ट्राफिक शिक्षा प्रदान गरेको छ । नारायणगढको एपेक्स कलेज, भरतपुरको प्रेसिडेन्सी कलेज, हाकिमचोकको अर्किड कलेज र शरदपुरको स्टेप बाई स्टेप बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा दिइएको प्रहरी प्रमुख…

    Read More
  • चितवनमा लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम सुरु ।

    चितवन । भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम बुधबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न सरकारी निकायको पहलमा साताव्यापी सचेतना कार्यक्रम गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले लागूऔषध दुव्र्यसनविरूद्ध साताव्यापी सचेतना कार्यक्रम समेत सार्वजनिक गरेको छ । साताव्यापी सचेतना…

    Read More
  • विभिन्न घट्नामा संलग्न रहेको आरोपमा ६ जना चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , ६ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घट्नामा संलग्न रहेको आरोपमा आधादर्जन भन्दा बढीलाई भरतपुरको विभिन्न क्षेत्रहरूबाट नियन्त्रणमा लिएको छ । प्रहरीले समाजमा बिकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई…

    Read More