चितवनका अधिकांश सडकको अवस्था नाजुक र अव्यवस्थित
चितवन , ९ असोज। चितवनको भरतपुरलाई महानगरपालिका लाई घोषणा गर्न सरकार जति हत्तारो भयो । त्यति यस क्षेत्रको बिकाशे निर्माणकार्यमा हत्तारो दिएको पाइदैन । चितवनलाइ महानगरपालिका भन्दा पनि लाज लागेर आउँछ । यहाँको सडक हेर्ने हो भने अधिकांश भत्किएर नाजुक छ । पिच भत्किएर सडक खाल्डाखुल्डी पर्दा समेत कसैको ध्यान जान सकिरहेको छैनन् । खाल्डोमा…
Read More




