| 
  • यूराशिया रेयूकाई समाजको रक्तदान कार्यक्रम सम्पन्न

    चितवन/ यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढले आज शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यूराशिया रेयूकाईको आयोजनामा राष्ट्रव्यापी रुपमा १४ स्थानमा एकैदिन बृहद रक्तदान कार्यक्रमको आयोजना अन्र्तगत नारायणगढमा रक्तदान गरिएको हो । यूराशिया रेयूकाई समाज विकास केन्द्र नारायणगढको परिसरमा सम्पन्न भएको खुल्ला रक्तदान कार्यक्रमको एक कार्यक्रमका वीच नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति…

    Read More
  • भरतपुरमा दिनदहाडैं चोरी गर्ने एक महिलासहित विभिन्न घटनामा संलग्न प्रहरी नियन्त्रणमा

    चितवन,साउन २३( चितवनमा केही महिना अघिदेखि एकपछि अर्को चोरीका घटना घटिरहेको छ । केही समययता घर तथा पसलमा मात्र होईन करिब आदा दर्जन सहकारीमा समेत चोरीका घटना घट्यो । चोरी बढिरहने तर चोरहरुलाई पक्राउ गर्न नसकेपछी चितवन प्रहरीमाथी चोरी नियन्त्रण गर्न नसकेकोमा दिनप्रतिदिन जनआत्र।ोश पनि बढदै गईरहेको थियो । चोरीका श्रृंखलाबद्ध घटना बढेपछि चितवन प्रहरीले…

    Read More
  • पुर्बि चितवनमा अवैध उत्खनन् गर्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

    चितवन, साउन २२ पुर्बि चितवनमा अवैधरुपमा ग्राबेल, ढुंगा उत्खनन् गर्ने तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले (आज)मंगलबार लदरी खोलाबाट तीन ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ५ त ३६८६,ना ६ त ५२०३ र ना ५ त ६५२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खैरहनीजनाएको छ । अवैध…

    Read More
  • गर्जिए फाँसिजमको विरुद्ध चितवनका कविहरु

      चितवन, साउन १९( चितवनका कविहरु आज भरतपुरमा फाँसिजमको विरुद्ध गर्जिएका छन् । उनीहरुले संसारभर चलेको युद्ध, हतियारको प्रतिस्पर्धा, आतंक र अमानविय क्रुर व्यवहारका विरुद्ध आफ्नो कविता मार्फत आवाज बुलन्द पारेका छन् । मन्थनको आयोजना, बेटर चितवनको सहआयोजना र डबलीको सहयोगमा भएको फाँसिजमको विरुद्धको कविता वाचन कार्यक्रममा दुई दर्जन कविहरुले शनिबार कविता वाचन गरेका हुन्…

    Read More
  • चितवनमा अभिनेत्री गौरी मल्ल सम्मानित

    नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ूलक्कीू र चितवनका युवा…

    Read More
  • मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको अध्यक्षमा लामिछाने

    चितवन, साउन २०( नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ चितवन– नवलपुर क्षेत्रीय समितिको भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले शिवराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा केशवराज खनाल, सचिवमा रुद्र सुवेदी, कोषाध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा थानेश्वर न्यौपाने, मनिष अग्रवाल, उत्तमप्रसाद रेग्मी, हिमराज खनाल, मोतीप्रसाद अधिकारी रहेका छन्…

    Read More
  • चितवनका एम्बुलेन्स ब्यवस्थित गर्न स्वयं एम्बुलेन्स चालककै सक्रियता

      चितवन, साउन २०( चितवनमा सञ्चालित एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न स्वयं एम्बुलेन्स चालकहरु नै सक्रिय भएका छन् । उनीहरुकै पहलमा एम्बुलेन्सहरुलाई व्यबस्थित गर्न आज (आइतबार) देखि ट्रयाकिङ (जीपीएस) प्रणाली लागू गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ चितवनको पहल र टेक्नोलोजी सेल्स प्रालि काठमाडौंको सहयोगमा ट्रयाकिङ प्रणाली लागू गरिएको हो । एम्बुलेन्समा राखिएको डिभाइस मार्फत् एम्बुलेन्सको स्थान…

    Read More
  • रिक्सा मजदुरलाई सत्ताले गोली हानेको त्यो दिन

    बिगत लाई नसम्झु भन्दा पनि कुनै घटनाहरु यस्ता हुन्छन जसलाइ बिर्सन निकै हम्मेहम्मे पर्छ म आज तपाईंहरुलाइ त्यही घटनाको बारेमा पीडा पोख्दैछु कतिपय पिडाहरु साथिहरुलाइ सेयर गर्दा मन हल्का हुन्छ भन्ने मेरो मान्यता छ १ ठमेलको एउटा राम्रै चलेको रेस्टुरेन्टमा काम गर्ने एउटा साधरण मजदुर त्यसमाथी पनि राती अबेरसम्म काम गर्न पर्ने हुदा पुर्बबाट रक्तीम…

    Read More
  • मुख्यालयको आदेशलाई लत्याउदै गैंडाकोट प्रहरी

    गैंडाकोट , १८ साउन । प्रहरी प्रधान कार्यालयले बारम्बार दरबन्दीमा फिर्ता हुन मातहतका प्रहरी इकाईहरुलाई निर्देशन एवं परिपत्र गर्दैआएको छ । उनीहरु परिपत्र गर्दागर्दै थाकिसकेका छन् । तर, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश बहादुर जिसी भने थाकेका छैनन् । दरबन्दी अन्यत्र भएकालाई तुरुन्तै रवाना दिन चार नम्बर प्रदेश प्रहरी कार्यालय कास्कीका डिआइजी दानसिंह…

    Read More
  • चितवनमा भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने,

    चितवन, साउन १७– चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढस्थित क्याम्पाचौरमा अनमोल साँझ हुन लागेको हो । आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साँझ २०७५ बारे जानकारी दिन आज ९बिहिबार० यहाँ आयाजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको हो । कार्यक्रममा चर्चित नायक…

    Read More