Breaking News
 | 
  • चितवन सेरोफेरो

    शुल्क वृद्धि फिर्ता गर्न बिधार्थीहरु आन्दोलनमा :सप्तगण्डकी क्यामपसलाई ४८ घण्टे अल्टिमेटम

    चितवन/शुल्क वृद्धिको बिरोध गर्दै बिधार्थीहरु आन्दोलीत बनेका छन् । शुल्क वृद्धि फिर्ता गर्न भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्यामपसलाई विद्यार्थीहरुले ४८ घण्टे अल्टिमेटम दिएका छन् । ९आइतबार० साँझ एक बिज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई ४८ घण्टे अल्टिमेटम दिएका हुन् । क्याम्पसमा क्रियाशिल चार विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेवि संघ, अनेरास्ववियु ९क्रान्तिकारी० र समाजवादी विद्यार्थी युनियनले संयुक्त…

    Read More
  • अपराध/दुर्घटना

    काभ्रे जेसीजका उपाध्यक्ष मानन्धरको शब ईनारमा, घटना रहस्यमय

    चितवन/नेपाल जेसीजको राष्ट्र्यिय महाधिवेशनमा रत्ननगर आएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेको छ । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएको थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट आएका २५०० भन्दा बढि…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात कस्को हो ? अनुसन्धान हुँदैं !

    चितवन/भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात बेबारिसे अवस्थामा फेला परेको छ । चौबिसकोठीबाट नारायाणगढतर्फको कम्पाउण्ड गरिएको जग्गामा उक्त मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले उक्त हात देखेका थिए । दिशा गर्न जाने क्रममा उनिहरुले हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात कस्को हो ? के कसरी…

    Read More
  • चितवन सेरोफेरो

     हात्तीपोलो खेलमा खैरहनी र छावाहरुको फुटवल खेलमा नाटा फाइनलमा प्रवेश 

    चितनव /चितवनको सौराहामा गत् १० गतेबाट शुरु भएको हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो प्रतियोगितामा खैरहनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी फाइनलमा प्रवेश गरेको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले…

    Read More
  • चितवन सेरोफेरो

    महानगर कृषि सहकारी ऐन नियम अनुरुप सञ्चालित :अध्यक्ष मास्के

    पौंष १३ गते चितवन । भरतपुर महानगरपालिकाको मुख्य बजारक्षेत्रमा रहेको महानगर कृषि सहकारी ‘सहकारी ऐन नियम’ अनुरुप नै सञ्चालीत रहेको सहकारीका अध्यक्ष सुनिल मास्केले जानकारी दिएका छन् । सहकारीको कारोबार सम्बन्धमा केही सेवागा्रहीबाट आएको गुनासोको आधारमा यस अघि भण्डाफोर अभियान साप्ताहिकमा समाचार प्रकाशन भएको थियो । महानगर कृषि सहकारीको लुटधन्धा कहिलेसम्म ! सरोकारवालाहरु किन तै चुप…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार चित्र ‘सोल्टि’ गुरुङ लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

    काठमाण्डौ/१३ पुस/तमु सञ्चारकर्मी संघले हरेक वर्ष ल्होसारको अवसरमा वितरण गर्ने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पत्रकार चित्र ‘सोल्टि’ गुरुङ पुरस्कृत भएका छन् । संघले तमु पत्रकारिता पुरस्कार छनौट समितिको सिफारिसको आधारमा हरेक वर्ष ७ जना पत्रकारहरुलाई पृरस्कृत गर्ने गर्छ । सोहि अनुरुप तमु पत्रकारिता पुरस्कार छनौट समिति २०७६ ले सिफारिस गरे अनुसार पत्रकार गुरुङलाई यसवर्षको लक्ष्मी…

    Read More
  • चितवन सेरोफेरो

    गुट्खामुक्त अभियान सफल बनाउन वे ग्रुपको प्लेकार्ड प्रदर्शन

    चितवन । चितवनबाट सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै छोट्टो समयमा आमजनमानसको नजरमा पर्न सफल वे ग्रुपले गुट्खा नियन्त्रण अभियान सञ्चालन गरेको छ । सरसफाइमा देशभरसक्रिय रहेको यो सामाजिक संस्था भरतपुरलाई गुट्खा मुक्त बनाउनुपर्ने भन्दै प्लेकार्ड र ब्यानर सहित महानगर कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार महानगरपालिकाको नगरसभा सुरु हुने स्थानमा वे ग्रुपका अभियान्ताहरुले गुट्खामुक्त महानगर…

    Read More
  • चितवन सेरोफेरो

    आजबाट पोखरमा सडक महोत्सब : लेकसाइड बेहुली झै सिंगारिदैं

    सुर्य बराल /पोखरा /११, पुष / मुलुकको दोश्रो पर्यटकीय नगरी पोखराको मनोरम स्थल लेकसाइड यति बेला बेहुली झैं सिंगारिएको छ । प्रत्येक बर्ष यहि समयमा सञ्चालन हुने सडक महोत्सबको निम्ती लेकसाईडलाई बेहुली झैं सिंगारिएको हो । नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा आज शनिबारदेखि सञ्चालन हुने पोखरा सडक महोत्सवमा आउने स्वदेशी तथा बिदेशी पाहुँनाहरुको स्वागतको निम्ती…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको सौंराहामा आजबाट हात्ती महोत्सव आजबाट शुरु:नेकपा अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको सौराहामा आज ९बिहीवार०बाट १६ औं हात्ती महोत्सवकोे शुरु भएको छ । नेपाल भ्रमण बर्षलाई लक्ष्यित गरि आयोजना गर्न लागिएको महोत्सवको नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा उद्घाटन गर्दैछन् । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न सौराहामा हुने हात्ती महोत्सव यस पटक ९ दिन सम्म हुने हुने आयोजक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक सामुदायिक वनमा पाटेबाघ मृत फेला

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटे बाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताउनुभयो । उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी…

    Read More