| 
  • चितवनको ऐतिहासिकस्थल वाल्मीकी आश्रम उचित प्रचारप्रसार अभावमा ओझेलमा ।

    प्रनिश थापा , चितवन , २७ कार्तिक । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको एक महत्वपूर्ण धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थल वाल्मीकी आश्रमको उचित प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । आश्रम ओझेलमा परेपछि मन्दिर आसपासमा पुरानो इनार, सीताले प्रयोग गरेको सिलौटो र लोहोरो, गाग्री राख्ने राख्ने ढुङ्गा, लव–कुशको जन्मस्थल, लवकुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, वाल्मीकी…

    Read More
  • आज तिहारको दोस्रो दिन कुकुर पुजा गरेर मनाईदै

    कार्तिक २०, काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन हो । कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हो । यस दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ। नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषी कार्यका लागि सदियौँ देखि…

    Read More
  • बुलबुलको गीत कार्तिक १५ गते नयाँ शैलीमा सार्वजनिक हुने

    टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । छायाँकन सकिए लगतै बुलबुल टोलीले खुद्राखाद्री बोलको यस गीत कार्तिक १५ गते ँबिकज ःयद शैली अपनाएर सार्वजनिक गरिने बताएको छ । नेपालका पाँच सहर…

    Read More
  • नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु

    २०७५ असोज २४ बुधबार | (रासस)   काठमाडौँ, २४ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…

    Read More
  • पप्पु अर्थात पप्पुहरू

      अहँ सरकारको अनुहार पटक्कै पप्पुजस्तो छैन वरु ठ्याक्कै सरकारजस्तै छन( पप्पु अर्थात पप्पुहरू १ सरकारको चरित्र पनि आफ्नै खालको छ हुनलाई वरु यौटा विडम्वनायुक्त प्रश्न छ( किन ठ्याक्कै सरकारकै चरित्रका छन् पप्पु अर्थात पप्पुहरू १ आनी बानी शिल स्वभाव भाव भङ्गिमा स्वभाव आचरण सरकारको आफ्नै मौलिक छ पौराणिक छ , सनातन छ तर हुबहु…

    Read More
  • आज हरितालिका तीज,महिलाहरुद्वारा उपावासना गरी मनाईदै

    चितवन । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा…

    Read More
  • गरिब परिवारमा जन्मिएका आचार्य बने अन्ततः चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक

    मुग÷ कर्णाली कला तथा संस्कृतिक संरक्षणको मन्चको प्रस्तुति नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“अबको केही दिनमा नै बजारमा सार्वजनिक हुने भएको छ । नेपाली कथानक चलचित्र “किशोरीका सपनाहरु“को निर्देशक हरिकेश आचार्यले यो चलचित्र जनचेतना तथा सन्देशमुलक चलचित्र रहेको र यसले आफ्नो कर्णाली प्रदेशको दुर्गम समाजमा बसोवास गर्ने किशोरी र किशोरकाबिच रहेको जुन विभेद प्राकृतिक नभएर समाजले…

    Read More
  • नयाँ जनवाद, समाजवाद र कार्यदिशाको प्रश्न

    नेकपाको आठौं महाधिवेशन (जसलाई यहाँ थबाङ महाधिवेशन भनिनेछ)–२०७३ ले नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम ‘वैज्ञानिक समाजवाद’ हुने निश्चित ग¥यो । सो निर्णयसँगै पार्टीको आन्तरिक जीवन र पार्टी बाहिर समेत तरङ्ग पैदा गरेको छ । ‘नयाँ जनवाद’ वैचारिक रुपमा मात्र होइन एक स्तरको आदत ९संस्कृति० बनिसकेको अवस्थामा त्यसप्रकारको निर्णयले थुप्रै प्रश्न र जिज्ञासाहरू पैदा भएका छन् ।…

    Read More
  • एकीकृत जनक्रान्ति : नेपाली क्रान्तिको नयाँ कार्यदिशा

    हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई नयाँ संश्लेषण गर्दै एकीकृत जनक्रान्ति नाम दिएको छ । एकीकृत जनक्रान्ति नाम दिएको छ । यसो गर्नु सैद्धान्तिक र नीतिगत रूपले मिल्छ कि मिल्दैन रु साथै, के त्यस्तो कारणले यो संश्लेषण गर्नुप¥यो रु सोबारे यहाँ प्रकाश पार्न खोजिएको छ । १। सिद्धान्तको विषय “विशेषगरी नेताहरूको के कर्तव्य हुन्छ भने उनीहरूले…

    Read More