चितवनका गल्ली गल्लीमा एसपी राठौर : सुरक्षाको मामिलामा नो कम्पर्माइज ।
चितवन , ८ कार्तिक । चितवनका एसपी सुशीलसिंह राठौर रातभर जाग्राम बस्छन् । झट्ट सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्ला तर, बास्तबिकता नै यहीँ हो । छोटो समयमै चितवनबासीको ढुकढुकीमा बस्न सफल भएका एसपी राठौरले संगठनले दिएको जिम्मेवारी मात्रै आफूले इमान्दारीपुर्वक पालना गरेको बताएका छन् । बुधबार राती एक बजे चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित भित्री…
Read More
