Breaking News
 | Posts created by Surya Baral
  • कसले चाट्दैछन् चिनीको चास्नी ? अझ घटेन मूल्य

    काठमाडौँ – गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मूलइ त निनृू प¥यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आिर्थक…

    Read More
  • १९ रुपैयाँ सस्तोमा किनेको पेट्रोल ४ रुपैयाँ मात्र घट्यो

    काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै…

    Read More
  • बलात्कारपछि हत्यामा बाँचेसम्म कैद

      लेखनाथ — मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुभबार सजाय सुनाएको हो । जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले…

    Read More
  • १२औँ चितवन महोत्सवको तयारी तीव्र

    आनन्द पोखरेल चितवन, ०४ पुष/आगामी पुष २५ देखि नारायणगढको नारायणी नदी किनारमा हुने १२औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार यस वर्षको चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनेछ । नेपाल सरकारले सन्…

    Read More
  • स्थानीय तहका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा ।

    चितवन , ०४ पौष । कर्मचारी समायोजन अध्यादेश २०७५ को विरुद्धमा स्थानीय तहका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रमनुसार स्थानीय तहका कर्मचारीहरुले आज पनि चितवनका स्थानीय निकाय काम बन्द गरेर दुई घण्टासम्म धर्ना दिएका हुन् । स्थानीय निकायका कर्मचारी संघ इकाइ कमिटी अध्यक्ष सूर्यप्रकाश लामाले स्थानीय निकायमा समायोजन गरिएका कर्मचारी र…

    Read More
  • चितवनको रामपुर–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुल जीर्ण बन्दै ।

    प्रनिश थापा / चितवन, ०४ पौष । पश्चिम चितवनको रामपुर–चनौली–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुलहरु जोखिममा परेका छन् । पुल जोखिममा हुँदा यो सडकखण्डमा चल्ने सवारीसाधन असुरक्षित हुने गरेका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासीनताका कारण यहाँका दर्जनौँ साना पुल जीर्ण बनेको हो । रामपुर–चनौली–गोलाघाट सडकखण्डअन्तर्गत पर्ने…

    Read More
  • ५ महिने शिशुको कुकुरले पिसाव फेर्ने अंग नै खाईदिएपछि…

    वसन्त ढुंगाना चितवन/गाउँघरमा प्राय व्यस्त आमाहरु शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्दछन् । शिशुलाई एक्लै घरमा छोडर हिड्दा गम्भिर दुघर्टना पनि हुन सक्छ । शिशुलाई आगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङ्को परिवारलाई यति खेर ठुलै समस्या आईपरेको छ । बच्चालाई एक्लै छाड्दा उनको पाँच महिने छोराको लिड्ड गुमेको छ…

    Read More
  • यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?

    सुर्य बराल, नवलपुर सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक…

    Read More
  • पौष १२ बाट ठोरी महोत्सव हुदैं ।

    सुर्य बराल चितवन/ पौष ४ /पर्सा जिल्लाको ठोरी गाँउपालिकाको भन्सार स्थित सिमाचौंरमा प्रथम ठोरी महोत्सव हुने भएको छ । चितवनसँग सिमा जोडिएको पर्साको ठोरीमा आगामी पौंष १२ गतेबाट महोत्सव हुन लागेको महोत्सव आयोजक कपुरबोट मिडीयाका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए । देउजाका अनुसार भारतीय सिमा नजिकै महोत्सव आयोजना गरिएकोले महोत्सबमा भारतीयहरुको समेत उल्लेख्य उपस्थिती रहनेछ…

    Read More
  • नेकपाको स्थायी समित वैठकमा एसिया प्यासिफिकको कुरा  आएपछि…

    पौष ४, काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप९प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना…

    Read More