| Posts created by Surya Baral
  • पशुपालक व्यवसायी धरासायी बन्दै, २ वर्षमा १५० ले व्यवसाय छाडे

    चितवन । व्यवसायिक पशुपालन गरेका भरतपुर–२९, पृथ्वीनगरका हरिशचन्द्र अधिकारीले पशुपालन व्यवसाय छोडि अहिले कापी उद्योग संचालन गरेका छन् । त्यसैगरी भरतपुर गोपालगञ्जका कृष्ण भट्टराईले पनि ३० ओटा गाई सहित २ वर्ष सम्म चलेको व्यवसाय बिचैमा छाडे ।  लाखौं लगानी भएको व्यवसायबाट हात हटाउने यी दुई त प्रतिनिधि पात्रमात्र हुन् । २ वर्षको अवधिमा यसरी नै…

    Read More
  • नेपाल ट्रष्टको जग्गामा उप–महानगरको अस्वाभाविक आँखा

    चितवन । नेपाल ट्रष्टको स्वामित्वमा रहेको आँपटारीको दियालो बंगाला क्षेत्रको जग्गामा भरतपुर उपमहानगरपालिकाले अस्वाभाविक आँखा लगाएको छ । नेपाल ट्रष्ट कार्यालयले टेण्डरमार्फत दिएको जग्गालाई आफू मातहतमा ल्याउन लबिङ सुरु गरेको हो । भरतपुर उपमहानगरपालिकाले ट्रष्टको जग्गा टेन्डर प्रक्रिया बाटै भाडामा लिएर निर्माण समेत सुरु गरिसकेको निजी कम्पनीलाई पत्र लेखेर काम स्थगित गरी उपमहानगरपालिका लाई सहयोग…

    Read More
  • विउविजन महाशाखा सँगको सेटिङमा बायोसिड ७८६ कभर फेरिएर बजारमा आउँदै

    चितवन । नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ सप्लाई गर्दै आइरहेको बहुराष्ट्रिय लगानीको भारतीय कम्पनि श्रीराम बायोसिड जेनेटिक्स प्रा.लि.द्धारा उत्पादित बायोसिड ७८६फेरी बजारमा आउने भएको छ । अबैध रुपमा आयातित उक्त हाईब्रिड (बर्णशंकर)धान नेपालको कुनै पनि निकायमा दर्ता बिना, ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला कृषिकार्यालयका भ्रष्ट्र…

    Read More
  • पारिवारिक घटना दर्ता सम्बन्धि जनचेतनामुलका प्रदर्शनी

    ललितपुर । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको…

    Read More
  • संख्या बढेसंगै इ–रेक्सा र अटो को कारण ट्राफिक ब्यवस्थापनमा चुनौती

    चितवन । भारतीय नाकाबन्दि पछि नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या बढ्दै गए संगै ट्राफिक ब्यवस्थापनमा चुनौती थपिदै गएकोछ । ब्याट्रीबाट चल्ने तिनपांग्रे सवारी साधन ई–रिक्सा को संख्या बढे संगै नरायाणगढको बजार क्षेत्र र भरतपुर बसपार्क आसपासमा ट्राफिक ब्यवस्थापनमा चुनौति थपिदै गएको हो । नारायणगढ बजार क्षेत्र र भरतपुर ओरालो क्षेत्रमा यसको…

    Read More
  • केही सहकारी र भेटनरी द्धारा समेत अबैध रुपमा विषादी बेच्दै

    चितवन । चितवन जिल्लामा रहेका किराना पसलेहरुले मात्र होइन सहकारी संस्था र केही भेटनरी पसलहरुले समेत अबैध रुप्मा विषादी बेच्दै आएको कुरा खुल्नमाआएको छ । नियामक निकाय जिल्ला कृषि कार्यालय र सहकारी डिभिजन कार्यालयको वेवास्ता तथा मुकदर्शकिताको कारण नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, पिप्ले, पश्चिम चितवनका पटिहानी, पार्वतीपुर, चनौली र माडी लगाएतका स्थानमा रहेका…

    Read More
  • नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

    चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् । ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका…

    Read More
  • उधारिदैछ भारतीय शासकहरुको मुखुण्डो

    भारतले नेपालमा दिइएको भनिएको सहयोग अनुदान र भारत उपहारहरुको समेत नेपालबाट नजानिदो पारामा रकम लिदो रहेछ भन्ने कुराको प्रमाण भारतद्धारा गत वर्ष शुसिल कोइराला सरकारलाई प्राप्त एउटा सैनिक हेलिकप्टरको भारत सरकारले रकम तिर्न नेपाल सरकारलाई ताकेता गरेको हालसालैको ताजा घटना काफी छ । हामी कतिपय मानिसहरु भारतले हामीलाई सहयोग गरिरहेको छ, त्यसको बिरोध गर्नु हुदैन…

    Read More
  • प्रचण्ड र म्यादी सरकार

    म्यादी भन्नाले कुनैपनी बस्तुको सिमा तोक्नु वा निधार्रण गर्नु हो। नेपाल २०४६ सालपछी कुनै पनि सरकारले पुरा समय सरकार चलाएको रेर्कड छैन । किनकी जब सम्म यो सिष्टम अथार्त संसदिय व्यवस्था  खारेज हुदैन तबसम्म यही अवस्था रहिरहन्छ । संसदिय व्यवस्था को विरुद्धमा २०५२ साल फागुन १ गते देखी ने.क.पा. माओवादीले सशस्त्र युद्धको घोषणा ग¥यो ।…

    Read More
  • अबैध वायोसिड ७८६ धानकोे विऊ फेरी बजारमा आँउदैँ

    चितवन । सरकारी निकायमा रहेका केही भष्ट्र कर्मचारीहरुसँगको मिलेमतोमा विगत दशवर्ष यता नेपालमा निरन्तर आयात गरी विक्रि हुँदै आएको अबैध बर्णशंकर (हाईब्रिड) विऊ वायोसिड ७८६ फेरी बजारमा ल्याउने तयारी भईरहेको छ । भण्डाफोर अभियानलाई प्राप्त एक बुकिङपत्र, जो विउविजन विक्रि गर्ने अधिकृत एवं खुद्रा विक्रेताहरुलाई वितरण गरिएको छ । त्यस पत्रमा उल्लेख भएअनुसार सो अबैध…

    Read More