| Posts created by Surya Baral
  • मासुमा लापर्बाहीः प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री

    काठमाडौं,जेठ २९- काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको राजधानी दैनिकले लेखेको छ ।

    Read More
  • पत्रकारको टोलि लागे चिन तिर

    काठमाण्डौ जेठ २७ ,जनवादी गणतन्त्र चिनको युनान प्रान्तिय सरकारको निमन्त्रणमा पाच सदस्य टोलि चिन प्रस्थान गरेको छ । छिमेकी देशहरु बिचको मित्रता र सहयोगको बारेमा दक्षिण एसियाका पत्रकारहरुको बिचमा  जानकारी आदान प्रदान गर्ने उदेश्यले प्रान्तिय सरकारको सुचना तथा सञ्चार मन्त्रालयको आयोजनमा सो कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा सहभागी हुन नेपालबाट पुर्वसञ्चार मन्त्रि जयप्रकास…

    Read More
  • निशुल्क औषधिको शुल्क लिदै भरतपुर अस्पताल

    चितवन । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्री भएकै दिन स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताए । केही महिना अगाडि मात्रै उनै मन्त्री थापाले  भरतपुर अस्पतालबाट सस्तो र सुलभ रुपमा उपभोक्ताले औषधी पाउन थालेको भनेर मिडिया मार्फत हल्ला पनि चलाए । तर, सोही अस्पतालले अहिले विरामीलाई निशुल्क दिनुपर्ने सेवामा पनि शुल्क उठाएको…

    Read More
  • घुमुवा मार्फत अबैध पैसा असुल्दै एसपी थापा

    चितवन÷जिल्लामा शुरुका दिनहरुमा शान्ति सुरक्षा र अमन चैंन स्थापित गराउन सफल मानिएका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपक थापा अन्तत ः नराम्ररी बिवादमा छाएका छन् । गाडी चोरी तस्करीमा प्रत्यक्ष संलग्न भएको आरोपमा केहीदिन अगाडी मात्रै पक्राउ परेका नामुद तस्कर ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठलाई एसपी थापाले बिना कार्वाही नै छाडिदिएपछि उनी यतिबेला सर्बत्र आशंकाको…

    Read More
  • अझैं नक्कली बिउ बजारमा, काकाको फोर्समा भतिजाको दबदबा

    चितवन । नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७८६ कभर फेरिएर रेश्मा ७८६ भएर बजारमा ल्याइएको छ । उक्त बिउ आयातकर्ता निम्बस इन्टरनेशनलको साँठगाठ र मिलेमतोमा उक्त नक्कली बिउको कभर फेरेटबजारमा ल्याइएको हो । बिउ बिजन केन्द्र हरिहर भवनले आँखा चिम्लिएको कारण उक्त नक्कली बिउ बजारमा आएको हो । निम्बस…

    Read More
  • बजारमा धानको बिउमा कालोबजारी, प्रशासन भने बेखबर

    चितवन । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बिउमा ब्यापक कालोबजारी भईरहेको खुल्नमा आएको छ। धानको बिउ लगाउने सिजन शुरु भए सँगै बजारमा विभिन्न जातका धानहरु विक्रिको लागि राखिएकोमा ति बिउहरुमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डा लगायत देशैभरका बजारमा…

    Read More
  • चुनाबको मौका छोप्दै ठेकेदार रोकिएन अबैध उत्खनन् र ओसारपसार

    चितवन । चुनावको मौंका छोपी चितवनका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् भईरहेको छ । सबैजनाको ध्यान चुनाबमा केन्द्रित रहेको मौका छोपी ठेकेदारहरुले मिलेमतोमै जिल्लाका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् गरेका हुन् । जिल्लाको नारायणी, खगेरी लगाएतका नदी तथा खोलाबाट वाताबरणीय प्रतिवेदन अनुरुप हाते औजार र बेल्चाको प्रयोग गर्नेुपर्नेमा त्यसो नगरी ठेकेदारहरुले…

    Read More
  • दुई नम्बरी धन्दा गर्ने यी भारतीयलाई खै किन कारवाही भएन ?

    काठमाडौँ । पछिल्लो वर्षमा गैरकानुनी तवरबाट नेपाली नागरिकता लिने भारतीयहरुको संख्या बढ्दै गरेको देखिन्छ । नेपालको राजनितिक अस्थीरता, राष्ट्रियतालाई समेत दलिय स्वार्थको निम्ति बन्धक राख्न पछि नपर्ने राजनितिक दलका नेताहरुको प्रवृति एवं क्रियाकलाप र भ्रष्ट प्रशासनयन्त्रको कारण विहार, उत्तर प्रदेश लगायतका सिमावर्ती भारतीय राज्यहरुबाट लाखौँ लाख भारतीयहरुले गैरकानुनी रुपमा नेपाली नागरिकता लिएका छन् । सिमा…

    Read More
  • अस्तब्यस्त मुग्लिन–नारायणघाट , रोकिएन सडक सवारी दुर्घटना

    चितवन । मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि पहिलो…

    Read More
  • जलदेवी दशौं साधारण सभा सम्पन्न

    चितवन । जलदेवी सामुदायिक वन उपभोक्ता समुहको दशौं साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष केसव वहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि निमित्त सहायक वन अधिकुत कुष्ण प्रसाद अधिकारी , विशिष्ट अतिथि सामुदायिक वन उपभोक्ता महासंघका सचिव भरत ढुङ्गाना, वडा सचिव ओमप्रकाश न्यौपाने ,ईलाका वन प्रमुख शान्ति शर्मा ,संस्थापक अध्यक्ष ठाकुर ढकालले…

    Read More