| Posts created by Surya Baral
  • कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

    काठमाडौँ – कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको…

    Read More
  • भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

    बनेपा – मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय ९केयु० ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना ९प्रोसेसिङ० गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने…

    Read More
  • वाइडबडीमा भ्रष्टाचार भएको ठहर

      काठमाडौँ – संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी…

    Read More
  • नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन्। नेकपामा देखिएको…

    Read More
  • सकियो उपरदाङ्गगढीको दुईदिने अवलोकन भ्रमण

    भरतपुर÷चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करीब पाँच दर्जनको सहभागितामा उक्त गढीको अवलोकन गरिएको होे । नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो…

    Read More
  • रेडियो शुभारम्भको बिषेश कार्यक्रम बैंककमा हुने

      हेटौँडा/सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ ।  आज हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क…

    Read More
  • आर्थिक अभावमा गुज्रिएका चेपाङ बालबालिका : खाली खुट्टा बिद्यालय जान बाध्य ।

    प्रनिश थापा , चितवन , १५ पौष । आर्थिक अभावमा गुज्रिएका चितवनका चेपाङ बालबालिकाहरु अझै पनि खाली खुट्टा बिद्यालय जान बाध्य भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालय सहित स्थानीय भोटेगाउँ, भुलभुले, सरस्वती, वरल्याङ र सिद्धकाली गरी पाँचवटा आधारभूत विद्यालयका विद्यार्थीहरु खाली खुट्टामा बिद्यालय जान बाध्य भएका हुन् । जाडोयाम सुरु भइसकेपछि…

    Read More
  • कालिकोटमा ८७ घर जलेर नस्ट भएकै ठाउँमा एकीकृत बस्ती निर्माण गरिने

      सुर्खेत – कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ। ‘अग्निपीडितहरूको आवास निर्माणका लागि…

    Read More
  • अब सीमा सीमामा सीसी क्यामेरा राखिने

    पौंष १५, दीपक रिजाल र मधुसूदन रायमाझी, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो । सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न…

    Read More