कमलपोखरी यसरी भयो व्यक्तिको

 

gu/kflnsfn] sdn kf]v/L ;+/If0f ug]{
eQmk’/sf] dWok’/lyld gu/kflnsf * af]8]sf] !% /f]kgL ( cfgf If]qkmndf km}lnPsf] P]ltxfl;s sdn kf]v/L ;+/If0fsf nflu x]b}{ gu/k|d’v dbg;’Gb/ >]i7 . gu/kflnsfn] kf]v/L ;+/If0fsf nflu ?= &% nfv ljlgof]hg u/]sf] 5 . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

काठमाडौं–श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको १९७० सालको अभिलेखमा ठमेलस्थित थँ बहिल कमलपोखरीको डिलको बगैँचामा फुलेको फूल दिनहुँ भगवानुको पूजामा प्रयोग गरिने उल्लेख छ ।
पञ्चामृतस्नान गरिने र भगवानलाई कमलको फूल चढाउने परम्परा हजार वर्ष पुरानो हो । कमल फुल्ने पोखरीको इतिहास पनि त्यत्ति नै वर्ष पुरानो भएको अभिलेखहरुले देखाउँछन् । पोखरीको निकै स्याहार खटाइन्थ्यो । १९५३ को अभिलेखमा कमलपोखरीको डिलको बारीमा हाल्न माटो र कमलको फूलमा मलका लागि केराउ हाल्ने उल्लेख छ ।

गुठीका सचिव राजेन्द्रप्रसाद प्रधान विगतमा सोही पोखरीमा फुलेको कमलको फूल टिपेर विक्रमशीत महाविहारमा भगवानलाई चढाउने गरेको बताउँछन् । अहिले पोखरी हडपेर छाया कम्प्लेक्स निर्माण गरिएको छ । यो समाचार आजको नागरिक पत्रिकामा छ ।