| Posts created by Surya Baral
  • सुरु भयो आजबाट चितवनको सौराहामा १३ औं फुड फेष्टिवल

    चितवन, माघ २८/ चितवनको सौराहामा आज (सोमबार) देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ । फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभा यात्राले सौराहा परिक्रमा गरिएको थियो । फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम सुरु भइसकेको…

    Read More
  • बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ

      न्यू योर्क टाइम्स/पामेला पल/ “म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ । वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन…

    Read More
  • अब गरीबले उपचार नपाएर मर्न पर्दैन : प्रचण्ड

    माघ २८, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्र्तगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर(१ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज सोमबार उदघाटन गर्दै प्रचण्डले भने( ‘अहिले सरकारले मौलिक अधिकार…

    Read More
  • भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

      वीरगञ्ज – सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी हुन् । अर्की छात्राको पकेटमा किरण लेखिएको पर्चा फेला परेको…

    Read More
  • पर्यटन विकासमा छुट्याएको ६३ लाखले मासुभात र रक्सी

    धरान – धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले…

    Read More
  • सेनामा डेढ अर्बको चलखेल

      काठमाडौँ – नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार…

    Read More
  • भरतपुरको मौलाकालिका अस्पतालमा एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा

    चितवन २७ माघ । चितवनको भरतपुरस्थित मौलाकालिका अस्पतालले एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याएको छ । ५१ शैय्याको उक्त अस्पतालले श्री पञ्चमीको अवसर पारी आज आईतबारबाट ५ शैय्याको एनआईसीयू र ३ शैय्याको पीआईसीयू सेवा सुरु गरेको हो । ती सेवा सञ्चालनका लागि बालरोग विशेषज्ञहरु डा विश्वबन्धु बगाले, डा ओमकृष्ण पाठक, डा योगराज शर्माको टिम रहेको…

    Read More
  • चितवनको सौराहामा फुड फेष्टिबल हुँदै , तयारी पूरा ।

    चितवन । प्रणय दिवस अर्थात् ‘भ्यालेनटाइन डे’को अवसरमा सौराहामा हुने १३ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ । यहीँ माघ २८ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने खाना महोत्सव ९फुड फेष्टिवल० को तयारी सकिएको आयोजक रेष्टुरेन्ट एण्ड वार एसोसियन नेपाल ९रेवान० सौराहाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवको पुर्व अर्थमन्त्री…

    Read More
  • उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम

     चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक…

    Read More
  • उपत्यकाका संचारगृहमा छिटै संयुक्त अनुगमन थाल्ने

    काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो ।  समितिले नेपाल पत्रकार…

    Read More