सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण ।
चितवन , २७ माघ । सत्य सेवा संगठन नेपालले भरतपुर सरकारी अस्पताललाई जल मन्दिर हस्तान्तरण गरेको छ । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच जल मन्दिर हस्तान्तरण गरिएको हो । जल मन्दिरमा सनातन परम्पराअनुसार शिव लिङ्ग र शुद्ध पिउनेपानीको लागि पञ्चधारा निर्माण गरिएको छ । यस्तै संगठनले श्री सत्य साई बाटिका र सत्य साई प्रतीक्षालय पनि…
Read More

