अबबाट भरतपुरमा खानेपानी महशुल अनलाइन मार्फत भुक्तानी गर्न सकिने ।
चितवन, २६ बैशाख । भरतपुरमा अबदेखि खानेपानीको महशुल घरमै बसि बसि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने भएको छ । चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले कागजरहित कार्यालय बनाउने उद्धेश्य तथा स्मार्ट सिटी अनुरुप खानेपानीको बिल भुक्तानी अनलाइन पद्धतिबाट गर्न मिल्ने बनाइएको हो । कार्यालयहरु डिजिटल बन्दै गइरहेको अवस्थामा भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई समेत डिजिटल गर्दै…
Read More
