अब चितवन मैं कलेजो प्रत्यारोपण हुने गर्न मिल्ने
चितवन । अब चितवन मैं कलेजो प्रत्यारोपण हुने भएको छ । चितवनका दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएसँगै जिल्लामा कलेजो प्रत्यारोपण गर्न सम्भव हुने भएको हो । स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर…
Read More
