Breaking News
 | Posts created by Surya Baral
  • स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा

        काठमाडौं – धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार पार्दै गरेको प्रतिवेदनमा उल्लेख छ । जनतासँग उठाएको कर हिनामिना गर्ने वडा अध्यक्षहरू र…

    Read More
  • कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

      काठमाडौं / मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ । प्रचलित ऐनविपरित कार्य…

    Read More
  • पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीको नाम जोडियो

      काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ । ‘भिडियो प्रकरणमा…

    Read More
  • डेजाभु क्लबका तत्कालीन अध्यक्ष श्रेष्ठद्वारा साढे तीन करोड ठगी

      काठमाडौं / दरबारमार्गस्थित देजाभु डिस्कोका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठ साढे तीन करोड रुपैयाँ ठगी गरेर बेपत्ता भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरीले उनीविरुद्ध ‘डिफ्यूजन नोटिस’ गरेकोे हो । आफू ठगिएको भन्दै विश्वराज श्रेष्ठले मनोजविरुद्ध उजुरी गरेपछि प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरेको थियो । हङकङमा लुकिछिपी बसेको खुलेपछि…

    Read More
  • काग्रेंसमा सत्ता मोह : नाम मात्रको छायाँ सरकारमा पनि गुटै गुट

    फागुन १९, काठमाडौं । आ–आफ्नो रुचिको मन्त्रालय तोकेर संसदीय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बित्दा पनि कांग्रेसले सूची पाएन। नामावली नपाउँदा उसले ‘छाया सरकार’ गठन गर्न सकेको छैन। सरकार पाइलैपिच्छे स्वेच्छाचारी काम गर्न थालेको आरोप लगाउँदै कांग्रेस संसदीय दलको पुस २७ को बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो। सरकारका सबै मन्त्रीमाथि निगरानी…

    Read More
  • किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

      काठमाडौं/ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ । कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको…

    Read More
  • चीनले उछिन्यो अमेरिकालाई

      काठमाडौं / विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । सन् २०११ मा अमेरिकामा…

    Read More
  • स्थानीय तहमा लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म

      काठमाडौं/हालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्ता स्वरूप जनही ३० हजार…

    Read More
  • नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण गरिने

      काठमाडौँ – नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए । सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक…

    Read More
  • शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा अन्तरक्रिया सम्पन्न 

    शंकर निर्देश / फाल्गुन १९/ भरतपुर /महाशिवरात्रीको पूर्व सन्ध्यामा भगवान् शिवको महिमा तथा दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा शनिबार भरतपुरमा अन्तरक्रिया गरिएको छ । नेपाल दशनामी समाज जिल्ला कार्य समिति चितवनले आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शिवको महिमा र दशनामीहरुको उत्पत्ती, संस्कार र संस्कृतिका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More