Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    दलहरू शुद्धिकररण होऊ

    देशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन । दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ?…

    Read More
  • कृषि/पर्यटन

    पोल्टी ब्यबसाय धरासायी बन्ने अवस्थामा

    चितवन । नेपालको एक मात्र आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।   अहिले केहीदिन यता आएर एक्कासी बजारको समस्या परेको भन्दै नेपाल अण्डा उत्पादक सघले अण्डाको मूल्य समेत घटाएको छ । अण्डाको उपभोक्ता मूल्य रु.१३ वाट घटाइ रु.१० निर्धारण गरेको संघका अध्यक्ष त्रिलोचन कडेलद्वारा गत् सोमबार जारी बिज्ञप्तिमा जनाईएको छ । वर्तमान बजार…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा रहेका अधिकाँश भारतीय ब्यापारीहरु सँग नेपाली नागरिक्ता !

    ब्यापार ब्यबसाय गर्ने शिलसिलामा केही बर्ष अघिबाट मात्र चितवन आएका अधिकांश भारतीय ब्यापारीहरुसगँ छ्यापछ्याप्ती नेपाली नागरिक्ताको प्रमाणपत्र रहको खुलासा भएको छ । उनीहरुको ब्यापार ब्यबसाय र बसाई बर्षौबाट चितवन रहेकोे भएपनि उनीहरुले लिएको नागरिक्तामा भने सुनसरी,मोरगं,सप्तरी,सिराहा,सर्लाही,महोत्तरी रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलबस्तु लगाएतका तराईका जिल्लाका बिभिन्न गाँउको स्थानिय बासिन्दा रहेको खुलाईएको छ । एकजना नारायणगढका…

    Read More
  • किन टेर्दैन एनसेलले सरकारलाई ? , ७ दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई पत्र

    वैशाख ४, काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी एनसेललाई ७ दिनभित्र पुँजीगत लाभकर तिर्न पत्र पठाएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले पत्र काटेको हो । सरकारले टेलियासोनेरा कम्पनीले मलेसियाली कम्पनी एक्जियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा भएको पुँजीगत लाभकर ७ दिनभित्र…

    Read More
  • मुख्य समाचार

    सञ्चारमन्त्रीका लागि ६८ यात्रु छाड्न सकेनौं : बुद्ध एयर

    वैशाख ४, काठमाडौं । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले हिजो विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको जनाएको छ । काठमाडौं–भैरहवाको उडान नं ८५७, उडान समय साँझ चार बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत…

    Read More
  • अपराध/दुर्घटना

    बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

    काठमाडौँ /बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो । जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत…

    Read More
  • प्रवास

    नेपाल अब अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट !

    काठमाडौँ /पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो । यस्तो छ नेपाली स्याट ! नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ…

    Read More
  • अपराध/दुर्घटना

    मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट

    जनकपुर/ शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा…

    Read More
  • अपराध/दुर्घटना

    केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल

    काठमाडौँ /काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौँ…

    Read More
  • अपराध/दुर्घटना

    नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) अवैध उत्खनन र दोहनमा जनप्रतिनिधिहरु नैं सक्रिय

    काठमाडौं । राजनीति सेवा हो, स्वयमसेवी कर्म भन्ने मान्यता स्खलित हुँदै अवैध धन्दामा रुपान्तरण हुँदै गएको अनुभूत हुन थालेको छ । जसको हातमा डाडु पन्यु त्यसैले आफ्नो भागमा मात्र पार्ने काम गरिरहेको छ । देशैभरिका अधिकांश ठाउँका स्थानीय जनप्रतिनिधिहरु प्राकृतिक स्रोतको अवैध उत्खनन र दोहनमा सक्रिय रहेको तथ्य पत्ता लागेको छ । यसपटक प्रदेश नम्बर…

    Read More