Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो…

    Read More
  • मुख्य समाचार

    सरकारले पत्रकारहरुलाई विभिन्न बहानामा धरपकड गर्न थालेपछि महासंघले दियो यस्तो चेतावनी

    वैशाख ३, काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम रोक्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूज डटकम ९साप्ताहिक० का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्युतीय कारोवार…

    Read More
  • अपराध/दुर्घटना

    घुसको समेत दररेट : १ वर्षमा ३० करोडसम्म बुझाउनु पर्ने

    वैशाख ३, काठमाडौं । भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा त टाँसिएको छैन । तर कर्मचारी र एजेन्टलाई कण्ठै छ ।…

    Read More
  • अपराध/दुर्घटना

    भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको सरकारी जग्गा फिर्ता

    काठमाडौं /नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो । गत माघ २ गते संघले व्यापारीलाई लिजमा स्थायी संरचना…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास प्रकरणः कार्बाहीबाट बच्न भूमाफिया र मालपोत कर्मचारी फरार

    काठमाडौं / बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् । सरकारले ५४ वर्षअघि मुआब्जा…

    Read More
  • चितवन सेरोफेरो

    औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रसंगै सहकार्य : अर्थमन्त्री खतिवडा

    चितवन, वैशाख २/अर्थमन्त्री डा।युवराज खतिवडाले नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रसंगै सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । आज (सोमबार) चितवनको भरतपुरमा भएको प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगी व्यवसायीहरुसंगको पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । । उनले ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट अपेक्षा…

    Read More
  • अपराध/दुर्घटना

    गैंडाकोटमा भुमाफियाको करामत : सरकारी जग्गा ब्यक्तीको नाममा

    चितवन । नवलपुरको गैंडाकोट १ स्थित नारायणी नदि किनार मा रहेको करीव ६ विगाहा सरकारी जग्गाँ भुमाफियाले ब्यक्तिको नाँममा पुर्जा बनाएको कुरा खुल्नमा आएको छ । कृते काँगजपत्र बनाई भरतपुर महानगरपालीका ४ लड्ढु निवासी केशब सापकोटाकाले आफ्नो नाममा बनाएको भेटिएको हो । ति भुमाफिया सापकोटाले अहिले उक्त जग्गा आफ्ना छोराहरुको नाममा नामसारी दर्ता गराइसकेको समेत…

    Read More
  • अपराध/दुर्घटना

    दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा

    सुर्य बराल /काठमाडौँ / २०७६ बैशाख २/ दिल्ली-काठमाडौं चल्ने बसमा ब्यापक तस्करी हुने गरेको खुलासा भएको छ । आज दिल्ली-काठमाडौं चल्ने बसमाचेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिएर भारतबाट भन्सार नतिरी ल्याएको करोड बढीको सामान उम्काउन खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो । तस्करहरुले दिल्ली-काठमाडौं चल्ने बसको छतमा फल्स बटम बनाएर ४३४७…

    Read More
  • प्रवास

    विकिलिक्स: यी हुन् संसार हल्लाउने पाँच खुलासा

    ऐजेन्सी/अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो। सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए। असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र…

    Read More
  • मुख्य समाचार

    प्रधानमन्त्री ओली आक्रामक : सिट्टी फुक्दैमा जनता नकुद्ने !

    काठमाडौं /प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई ‘नन्दीभृंगी’ को संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका छन्। नयाँ वर्षको पहिलो दिन आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता अभियान’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता नकुद्ने दाबी पनि गरे। ११ विद्यार्थी संगठनद्वारा शुक्रबार आयोजित कार्यक्रममा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर…

    Read More