Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    काठमाडौँ–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

    काठमाडौँ–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयअन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव गोपाल सिग्देलले टोलीमा २१ जना हुने जानकारी दिए…

    Read More
  • मुख्य समाचार

    विप्लवको पार्टीको ६ वर्ष : कार्यदिशामै अलमल

    काठमाडौं/नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ। त्यो पार्टी हो– नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले…

    Read More
  • अपराध/दुर्घटना

    बदनाम बन्दै, डाक्टर उत्पादन गर्ने थलो

    काठमाडौं । डाक्टर उत्पादन गर्ने थलो मेडिकल कलेज अहिले आन्दोलनले थला परेको छ । मेडिकल कलेजले विद्यार्थीबाट करोडौं रुपैयाँ अतिरिक्त शुल्क लिएपछि विद्यार्थीहरूले विकल्पको रूपमा सडक रोजेका छन् । देशभर सरकारी र निजी गरी २२ मेडिकल कलेज छन् । आन्दोलनकै कारण देशभरका प्रायः मेडिकल कलेजमा पठनपाठन प्रभावित बनेको छ भने चारवटा मेडिकल कलेजको पढाइ ठप्प…

    Read More
  • चितवन सेरोफेरो

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने : सभापति रावल

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने राष्टिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन् । आज बालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन्। योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई…

    Read More
  • चितवन सेरोफेरो

    साप्ताहिक सञ्जाल चितवनमा टिकादत्त निर्वाचित

    चितवन, ०७ मङ्सिर । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा टिकादत्त तिमिल्सीना निर्विरोध निर्वाचित भएका छन् । आज (शनिबार) भरतपुरको आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा भएको सञ्जालको तेस्रो अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यहरुमा सूर्य बराल, राजेन्द्र आचार्य, शान्ता अधिकारी, हरिप्रसाद उप्रेती, सन्तोषसिंह देवकोटा, हरि कार्की, दिपक…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल चेपाङ संघद्वारा तीनजना पत्रकार सम्मनित

    चितवन, ७ मङसिर । अल्पसङख्यक चेपाङ समुदायको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै चितवनका तीनजना पत्रकारलाई नेपाल चेपाङ संघले सम्मान गरेको छ । लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आउनु भएका चितवनका गोरखापत्रकर्मी शालिग्राम नेपाल, मकवानपुरका शिवकुमार काशी र कान्तिपुरकर्मी रमेशकुमार पौडेललाई शनिवार भरतपुरमा प्रशंसापत्रले सम्मान गरेको हो । चेपाङ समुदायको हकअधिकार र…

    Read More
  • अपराध/दुर्घटना

    सिएमसीको होस्टल चितवन प्रहरीको कब्जामा : मेडिकल विद्यार्थी लाई किन बन्धक बनाईयो ?

    चितवन । चितवनको बिबादित मेडिकल कलेज चितवन मेडिकल कलेजको कैलासनगरको होस्टल चितवन प्रहरीले द्धेरा हाली बसिरहेको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौं सख्ँयामा तैनाथी गराईएके छ । आज दिउसो प्रहरीले होस्टलको बाहिरी कम्पाउण्ड पुरै घेरा हालेको र गेटबाट भित्र छिरेर होस्टलमा छापा मार्न थालेको भन्दै बिद्यार्थीहरुले बिरोध जनाएका छन् । उनीहरुले नाराबाजी गर्दै…

    Read More
  • मुख्य समाचार

    काठमाडौँमा वर्षेनि यसरी १० हजारको ज्यान जान्छ

    काठमाडौं । उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायु पदूषण । यो समयमा जसरी ताक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन् । राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालीटी इन्डेक्स मापन गर्दै आएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो

    वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो । श्रम स्वीकृतिलगायत सबै कानुनी…

    Read More
  • मुख्य समाचार

    १० वर्षमा १४ स्वास्थ्य मन्त्री, स्वास्थ्य क्षेत्रको अवस्था निराशाजनक

    काठमाडौं । पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना स्वास्थ्यमन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन । मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको मन जित्ने कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन नसकेको सरोकारवालाहरूको विश्लेषण छ । २०६६ सालपछिका १० वर्षको अवधिमा विभिन्न पार्टीका नेताले मन्त्रालय चाख्ने अवसर पाए पनि स्वास्थ्य क्षेत्रको…

    Read More