Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

    विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो ।सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने हो भन्ने कुरा विशेषज्ञबाट…

    Read More
  • मुख्य समाचार

    भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

    अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण…

    Read More
  • अपराध/दुर्घटना

    एमसीसी : अमेरिकी हस्तक्षेपको पराकाष्ठ

    एमसीसी अर्थात मिलेनियम च्यालेन्ज कर्पोरेशन को वहसमा नेपालको राजनितिमा चर्को विषय वनेको छ । एमसीसी अर्थात अमेरिकाले विभिन्न अल्पविकशित राष्ट्रहरुमा विशेष गरेर विद्युत र सडक संचालनका लागी गरिने सहयोगमा कतै स्वार्थ त लुकेको छैन भन्ने चर्को वहस पनि शुरु भएको छ । नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनतामा नै धावा वोल्ने गरि आएको एमसीसीले अन्तत नेपाललाई परनिर्भरता…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा रहेको नेपो फर्निचरले ल्यायोे एक्सचेन्ज अफर

    चितवन/चितवनको नारायगढमा रहेको जिल्लाकै सबैभन्दा पुरानो तथा स्थापित फर्निचर नेप्पो फर्नीचरले एक्सचेन्ज अफर ल्याएको छ। विगत २५ बर्षदेखि गुणस्तरयुक्त फर्निचर उत्पादन एंव बिक्रिवितरण गर्दै आएको नेपो फिनिसिङ्ग ईण्डष्ट्रिजको आयोजनामा आगामी माघ १८ गतेदेखि फागुन ४ गतेसम्म फर्निचर एक्सचेन्ज अफर सुरु हुने भएको हो । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ईण्डष्ट्रिजका महाप्रबन्धक सूर्य कडँलले एक्सचेन्ज अफर…

    Read More
  • अपराध/दुर्घटना

    अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान भएको खुलासा

    काठमाडौं । रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ । कानुनी रूपमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श सेवा सञ्चालनमा

    चितवन/माघ ३/जिल्ला प्रहरी कार्यालय चितवनभित्र लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानूनी तथा मनो–सामाजिक निःशुल्क परामर्श केन्द्र शुरु भएको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुुक्तरुपमा उद्घाटन गरेका हुन । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत यो केन्द्र स्थापना गरिएको हो । बढ्दो लागुऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले…

    Read More
  • चितवन सेरोफेरो

    लगातारको झरीले एकदिन खिचरा महोत्सव स्थगित

    चितवन, माघ ३–पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव आज एक दिनका लागि स्थगित भएको छ ।हिजो (बिहीबार) दिउँसोदेखि नै लगातार वर्षा भइरहेको महोत्सव एक दिनका लागि स्थगित गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवंम महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । वर्षाले महोत्सव स्थलमा पानी जम्नुको साथै दर्शकलाई महोत्सव…

    Read More
  • चितवन सेरोफेरो

    ध्वनी प्रदुषण रहित हल भएको होटल द नारायणी सञ्चालनमा

    गैडाकोट । देशले पर्यटन वर्ष २०२० मनाइ रहेका वेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो । चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको हो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको सि जि ल्याण्डमार्कमा सिटी र एन्टा ब्राण्डका कपडाको सोरुम

    माघ ३, चितवन । सुपथ मुल्यमा गुणस्तरीय कपडा विक्री वितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो । केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत् प्राप्त गर्न सकिने छ । सिजी ल्याण्डमा सञ्चालनमा आएको उक्त…

    Read More
  • चितवन सेरोफेरो

    खिचरा महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक, चर्चित कलाकारहरुले झुमाए दर्शक

    चितवन, माघ १– माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज चौथो दिन अहिलेसम्मकै धेरै दर्शकहरु एपस्थित भएका छन् । आज माघी पर्व भएकाले पनि महोत्सवमा दर्शकहरुको निकै भीड लागेको थियो । चर्चित कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित…

    Read More