Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    पशु निकासीमा चर्को कर, निकासी कर लिन ठाउँ–ठाउँमा ठेक्का

    स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले खसीबोका र राँगाभैँसी देख्नेबित्तिकै…

    Read More
  • मुख्य समाचार

    सामाजिक समस्याको प्रमुख कारण ऋणभार

    नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ । ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ…

    Read More
  • मुख्य समाचार

    तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

    प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ । चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने सरकारको लक्ष्य थियो । तर, मंसीरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा…

    Read More
  • मुख्य समाचार

    फेसबुकले किन चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी ?

    काठमाडौँ । चिनियाँ राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फेसबुकले माफी मागेको छ । बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा सीको नाममा प्राविधिक कारणले अर्कै अर्थ लाग्ने शब्द देखिएको भन्दै उसले शनिबार माफी मागेको हो । सी हाल दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमार भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन सी र…

    Read More
  • मुख्य समाचार

    ब्रह्मदेव­झुलाघाट ­दार्चुला­ टिङ्कर सडक निर्माणलाई तीव्रता, कालापानी सम्म सडक पुग्ने

    काठमाडौं । कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट ­दार्चुला­ टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ । गृहमन्त्री रामबहादुर थापामगरले पुस १५ गते बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको…

    Read More
  • मुख्य समाचार

    हत्या आरोपितु सापकोटा सभामुख प्रस्तावित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दासम्बन्धी रिट निवेदन आठ वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा…

    Read More
  • शिक्षा

     कम्प्युटर सम्बन्धि सबै ज्ञान : एक क्लिकमा लिनुहोस्,आफुले पढिसकेपछि सेयर गर्नुहोला ।

    चितवन। कम्प्युटर चलाउने मान्छेले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग सिस्टममा चल्ने ५०० भन्दा बढी सटकर्ट कि हरु राखेका छौं । यसलाई फेसबुकमा शेयर गरेर आजै सुरक्षित गरेर राख्नुहोला । कुनै न कुनै दिन पक्कै पनि तपाइहरुलाई काम लाग्न सक्छ है । अहिले पूरै हेर्नलाई फुर्सद…

    Read More
  • चितवन सेरोफेरो

    ग्लोबल रिचको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’ सम्पन्न

    चितवन/शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयरु सम्पन्न भएको छ । आज ९शनिबार० भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न शैक्षिक मेलाको कलाकार सिताराम कट्टेल (धुर्मुस) ले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा ४ सय भन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए । मेलामा अष्ट्रेलियाका प्रतिष्ठित ११ वटा…

    Read More
  • चितवन सेरोफेरो

    भेटघाट रेष्टुरेन्टको चौंथो शाखा हेटौँडामा

    चितवन/माघ ५९/चितवनको चर्चित ‘तास रेष्टुरेन्ट’ भेटघाट रेष्टुरेन्टले आफ्नो चौंथो तथा नयाँ शाखा हेटौंडामा सञ्चालनमा ल्याएको छ । हेटौडाको चौकी टोलमा ६ कठ्ठा क्षेत्रफलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । करिब सवा करोडको लगानीमा खुलेको यस शाखामा एक पटकमा १४० जानाले सेवा लिन सक्ने भेटघाट रेष्टुरेन्टका सञ्चालक महेश तिवारीले जानकारी दिए । यस रेष्टुरेन्टमा चाहिने मसला लगाएतका…

    Read More
  • चितवन सेरोफेरो

    पुडाशैनी आत्महत्या प्रकरणः रवि लामिछानेसहित तीनै जनाले पाए सफाइ

    चितवन/माघ ५/आत्महत्या दुरुत्साहन मुद्दा खेपीरहेका चर्चीत टेलीभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र अर्का सञ्चारकर्मी युवराज कँडेललाई सफाइ दिने फैसला आज आइतबार सुनाएको हो। यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा…

    Read More