Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    ललिता निवास सहितको ११५ रोपनी जमीन बिप्लब नेतृत्वको नेकपाद्वारा कब्जाको घोषणा

    काठमाडौँ। बिप्लब नेतृत्वको प्रतिबन्धित नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको भन्दै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको जनाएको छ । हेर्नुहोस् नेकपाको पर्चा।

    Read More
  • अपराध/दुर्घटना

    भु माफियमाथिको बिप्लब एक्सन शुरु : ढकालको घरमा बम विस्फोट

    काठमाडौं । प्रतिबन्धित नेकपा ले भूमाफिया माथिको कारवाही शुरु गरेको छ । यसैक्रममा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा आज साँझ बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको भूमाफिया ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको…

    Read More
  • चितवन सेरोफेरो

    उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित

    चितवन/२९ पुस/उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । केही समयपछि घोषणा हुने बुझिएको छ । अध्यक्ष पदमा २ हजार ५ सय ६८ मतमा राजु श्रेष्ठलाई १ हजार ५ सय ८८ र ज्ञानेन्द्रमान शाक्यलाई ९ सय ८० मत प्राप्त भएको छ । मतअन्तर अब गन्न बाँकी मत भन्दा बढी भएका कारण श्रेष्ठको…

    Read More
  • चितवन सेरोफेरो

    उबासंघ चितवनको निर्वाचन शुरु : दुबै प्यानलका उमेदवारको आ आफ्नै जीत सुनिश्चित भइसकेको दाबी, परिणाम आजै आउने

    चितवन/उद्योग वाणिज्य संघ, चितवनको आज (मंगलबार) निर्वाचन सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चल्ने छ । नयाँ नेतृत्व छनौटको लागी हुने निर्वाचन संघकै परिसरमा विद्युतीय उपकरणबाट भइरहेको हो । यसपटक निर्वाचनमा दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्यानलको नेतृत्व राजु…

    Read More
  • चितवन सेरोफेरो

    उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन शुरू : नेकपा सरकारको कर नीति ब्यवसायी मारा

    चितवन /उद्योग वाणिज्य सङ्घ चितवनको ५३ औँ साधारणसभा एवं अधिवेशन आज बाट शुरू भएको छ । अधिवेशनको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन । उनले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । उद्घाटन गर्दै उनले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि…

    Read More
  • चितवन सेरोफेरो

    किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले १०औँ रत्ननगर

    रत्ननगर/पुस २८/महोत्सवमा छुट्टै कृषि परिसर राखिएको छ । कृषि प्रवद्र्धन समिति संयोजक ईश्वरी प्रसाद अर्यालकाअनुसार महोत्सवभित्र कृषिका लागि छुट्टै परिसर निर्माणगरि त्यहाँ केरा खेतीमा थोपा सिँचाई प्रविधि, बायो फ्लक प्रविधिबाट माछापालन, कौशी खेतीतरकारी प्रविधि, च्याउ खेती प्रविधि, नेट हाउस भित्रको तरकारी खेती प्रविधि राखिएको छ । त्यस्तै ड्रागन फ्रुटको डेमोस्टेसन, माछा पोखरीलगायतका कृषिसँग सम्बन्धित विषयवस्तुहरु…

    Read More
  • चितवन सेरोफेरो

    खिचरामा कौशलले झुमाए दर्शक, डान्स आइडलमा १२ जना छनौट

    चितवन/पुस २८/चितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् । खैरहनी–५ गौचरनमा जारी महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित गायक कौशलले प्रस्तुती दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो भने थारु समुदायको नृत्य समेत…

    Read More
  • अपराध/दुर्घटना

    करोडौं राजस्व ठगी गर्ने श्रुति ट्रेडर्स विरुद्ध मुद्धा

    काठमाडौँ । व्यवसायीहरुले राजस्व ठगीका नयाँ नयाँ तरिका अपनाएर कर छल्दै आएका छन् । यस्तै काम रुपन्देहीको एउटा ट्रेडर्स सञ्चालक तथा मुख्य कारोबारीले गरेको फेला परेको छ ।  उनीहरुले न्युन विजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरिदको लागत देखाउने गरेको खुल्न आएको छ । त्यतीमात्रै होइन, उनीहरुले फर्ममार्फत मालवस्तु बिना बिल र…

    Read More
  • चितवन सेरोफेरो

    खिचरा महोत्सवको आज दोस्रो दिनः चर्चित गायक अर्जुन कौशलको प्रस्तुती

    चितवन, पुस २८/पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु हुँदैछ । महोत्सवमा आज (सोमबार) साँस्कृतिक कार्यक्रम अन्तरगत चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । आज चर्चित गायक अर्जुन कौशलको सांगीतिक प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । महोत्सवमा कौशलको प्रस्तुतीसंगै अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजक थारु…

    Read More
  • मुख्य समाचार

    सभामुख पदको संघर्षमा प्रचण्डलाई घुँडा टेकाउँदै प्रधानमन्त्री ओली !

    काठमाडौं । संसद सभामुखविहीनको अवस्थामा रहेको तीन महिना नाघिसकेको छ । संसद संचालनको प्रमुख अंगको रुपमा रहने गरेको सभामुख पद सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका लागि अहिले आएर घाँडो साबित हुँदै गएको छ । सो पद हत्याउनका लागि नेकपाका नेताहरुमा बढी आकांक्षा देखिएकाले पनि समस्याको गाँठो फुक्न नसकेको अवस्था छ । खासगरी पूर्वमाओवादी केन्द्र र…

    Read More