Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    बिल गेट्सलाई सी चिनफिङले पठाएको पत्रमा के छ ?

    एएफपी/बेइजिङ/चिनियाँ राष्ट्रपति सी चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी बिल गेट्सलाई पत्र पठाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो। महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए। कोविड९१९ नाम…

    Read More
  • मुख्य समाचार

    बाँस्कोटामाथि छानबिनबारे मतभेद, ओली र दाहालबिच चर्काचर्की

    बिनु सुवेदी/काठमाडौँ /सेक्युरिटी प्रेस खरिदसम्बन्धी कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपाका दुई अध्यक्षबीच मतभेद भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच…

    Read More
  • मुख्य समाचार

    प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल

    काभ्रे/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारालाई साकार पार्न दक्ष जनशक्ति उत्पादन गरेर मात्रै सम्भव भएकाले त्यसतर्फ सिंगो मुलुक केन्द्रीत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘शिक्षालाई श्रमसंग, श्रमलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव फेरी स¥यो, फागुन १६ गतेदेखि मात्रै सुरु हुने

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ फागुन १६ गतेदेखि मात्रै सुरु हुने भएको छ । शुक्रबार आएको हावाहुरी र पानीको कारण महोत्सव स्थलमा परेको असर तथा बाँकी केही तयारी गर्न बाँकी रहेकाले महोत्सवको मिति सारिएको आयोजकले जनाएको छ । महोत्सवका मूल संयोजक एवम् भरतपुर व्यवस्थापन…

    Read More
  • मुख्य समाचार

    ईतिहासको कठघरामा उभिएर एकदिन तिमीहरुले भन्नैपर्छ !

    देशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन । दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ?…

    Read More
  • बिप्लब निकट मोर्चाद्वारा पोर्चुगलमा शक्ति प्रदर्शन

    प्रकाश बस्याल,लिस्बन ६ फागुन,पोर्चुगल । पच्चिसौ जनयुद्ध दिवस तथा बार्षिक साधारणसभाको अबसरमा नेकपा बिप्लब निकट मानिएको नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलले शक्ति प्रदर्शन गरेको छ । पोर्चुगलको राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिज देखि आन्जुसको एभरेस्ट हलसम्म गरिएको मार्चपासमा जनयुद्धकालिन झल्को दिने गरि उल्लेख्य मात्रामा रातो टिसर्टधारी स्वयमसेबकको उपस्थिति रहेको थियो । नेपालमा ब्याप्त भ्रस्टाचार र…

    Read More
  • मुख्य समाचार

    एकता नटुङ्गिदै नेकपामा फुटको बिजारोपणःचितवनमा कुटाकुट र तोडफोड

    सुर्य बराल कम्युनिष्ट आन्दोलनमा बिगतमा उत्तर दक्षिण ध्रुबको उपमा पाएका तत्कालिन नेकपा र माओबादी केन्द्रको एकतालाई धेरैले क्षणिक र स्वार्थसँग गाँसिएको टिप्पणी त्यतिबेलै गरेका थिए । यधपी दुई वर्ष अघि चुनाबी प्रक्रियामा कार्यगत एकता हुँदै पार्टी एकता गरेको नेकपामा एकताको प्रक्रिया पुरा नहँुदै फुटको बिजारोपण शुरु भईसकेको टिप्पणीहरु आउन शुरु गरेको छ । पार्टीको भातृसँस्था…

    Read More
  • चितवन सेरोफेरो

    फागुण तेश्रो हप्तादेखि राष्ट्रपति रनिङ शिल्ड हुने

    भरतपुर । फागुनको तेस्रो साता चितवनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको सोमबार भरतपुरमा बसेको बैठकले आगामी फागुन २४ र २५ गते भरतपुरको गेष्ट हाउस चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो । सो प्रतियोगितामा चितवनका सातवटै स्थानीय तहमा भएका प्रतियोगिताबाट विजेता खेलाडीहरु सहभागी हुने…

    Read More
  • मुख्य समाचार

    सरकार विकास निर्माणमा प्रतिवद्ध छः सांसद सिग्देल

    प्रतिनिधी सभाका सदस्य केदार सिग्देलले सरकार विकास निर्माणमा प्रतिवद्ध रहेको वताउनु भएको छ । दुरगामी महत्व र लक्ष्यका साथ सरकार लागिपरेको हुदाँ केहि समयपछि सरकारले गरेको काम देखिने वताउनुभयो । हिजोको समयजस्तो अल्पकालिन सरकार जनतामा भ्रम छरेर जनता झुक्याउने काम गरेको सन्दर्भमा यो सरकार रणनितिक महत्वका साथ अगाडी वढेको हुदाँ सरकारले चुनावी प्रतिवद्धताअनुरुप नै काम…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महोत्सव उद्घाटन तीन दिन पछि स¥यो

    भोली फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ । महोत्सव मूल संयोजक घनश्याम पौडेल श्याम तथा प्रचार प्रसार…

    Read More