Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    आत्मनिर्भर पोल्ट्री क्षेत्र मारमा, ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

    चितवन /देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    पत्रकार बराललाई पितृशोक

    चितवन/चितवनका युवा पत्रकार प्रविन बरालाई पितृ शोक परेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का कार्यसमिति सदस्य, कायाकैरन दैनिकका प्रबन्ध निर्देशक समेत रहेका बरालको बुबा चेतनाथ बरालको ६४ बर्षको उमेरमा आज विहान निधन भएको छ । मृतक बरालले ३ दशक बढी समय लमजुगंमा नै शिक्षकका रुपमा अध्यापन गराएका थिए । बरालका छोरा प्रविन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेजको कथन : विद्यार्थीको असहयोगले शुल्क समायोजन हुन सकेन

    चितवन/मंसिर २८/चितवन मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्क समायोजन विवादलाई टुंग्याउन कलेजले प्रयास गरे पनि विद्यार्थीको असहयोगको कारणले समस्या बढेको र शुल्क समायोजन गर्न नसकेको कथन छ । कलेजले आज शनिबार प्रकाशित गरेको विज्ञप्तिमा जनाईए अनुसार शिक्षा मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन गर्न कलेज प्रतिबद्ध रहे पनि विद्यार्थीको असहयोगका कारणले शुल्क समायोजनको मुद्दालाई विश्वासको वातावरणमा…

    Read More
  • अपराध/दुर्घटना

    कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ सेना घाइते

    कावासोती,मंसिर २८ र नवलपुरको सदरमुकाम कावासोती ३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेना सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा…

    Read More
  • अपराध/दुर्घटना

    धनुषामा शक्तिशाली बम विस्फोट हुँदा ३ को मृत्यु, ५ जना गम्भीर

    धनुषाको महेन्द्रनगरमा गएराती शक्तिशाली बम बिस्फोट हुँदा नेपाल प्रहरीका एकजना प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु गएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा…

    Read More
  • हंस सहकारीको दशौं वार्षिकोत्सव सम्पन्न : गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रु १० लाख सहयोग

    हंस बहुउद्देश्यीय सहकारी संस्था लि। ले २०७६ मंसिर २७ गते आफ्नो दशौं वार्षिकोउत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशन मार्फत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ रु १० लाख सहयोग सहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमा प्रदेश सभा सदस्य प्रदेश…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सव पौष १० देखि : नेकपाका अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने

    चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको पर्यटकयी नगरी सौराहामा १६ औँ हात्ती महोत्सव हुने भएको छ । यस वर्ष पनि पौष १० देखि महोत्सवको आयोजना गरेको भएको हो । महोत्सवको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले यस वर्ष महोत्सवमा केहि फरक पनको अनुभुति हुने जानकारी दिए…

    Read More
  • चितवन सेरोफेरो

    आज चितवनमा लगातार सडक दुर्घटना : दुर्घटनामा परी दर्जनौ घाइते

    चितवन/चितवनमा केही दिन यता लगातार दैनिक दुघटना बढीरहेको छ । बिगत २४ घण्टामा चितवनमा चारवटा सडक दुर्घटना भएको हो । गएराती १०ः४५ बजे पूर्वी चितवनको रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई बस पल्टिएको थियो । र्दुघटनाग्रस्त बसमा सवार ४२ जना मध्ये…

    Read More
  • मुख्य समाचार

    आज र भोली देशभर हल्का बर्षा हुने, भोली बेलुकाबाट मौसममा सुधार आउने

    चितवन/आज (शुक्रबार) बिहानैबाट चितवन सहित देशको केही भू–भागमा हल्का वर्षा भईरहेको छ । बिहानै देखी भईरहेको बर्षा र हिमपातको कारण चितवन सहित देशको तराई तथा पहाडी भू–भागमा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको हो। पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ। राति देशभर…

    Read More
  • अपराध/दुर्घटना

    बंगलादेशको विश्वविद्यालयको ठगी धन्दा : कालोसूचीमा परे पनि झुक्याएर विद्यार्थी बटुल्दै

    प्रशान्त वली /काठमाडौं / कालोसूचीमा परेको बंगलादेशस्थित एक विश्वविद्यालयले नेपाली बजारमा चिकित्सा शिक्षा पढ्न योग्य विद्यार्थी तान्ने होडबाजी थालेको पाइएको छ । बंगलादेशस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (यूएसटीसी)ले चिकित्सा शिक्षा अध्ययनका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ । विश्वविद्यालय कालोसूचीमा परेको नेपाल मेडिकल काउन्सिलले पुष्टि गरेको छ । नेपाल मेडिकल काउन्सिलले…

    Read More