मनोमानी ब्याज उठाउँदै सहकारी, अनुगमन गरी कार्बाही नगर्दा सर्बसाधरण मारमा
सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका…
Read More

