Breaking News
 | Posts created by Surya Baral
  • नेपालमा कोराना संक्रमितको सख्याँ ७५ पुग्यो, अझ बढने संकेत

    २१ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा शुरुमा ९ जना र पछी थप ६ गरी १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १६ जना कोरोना स‌ंक्रमित भेटिएका हुन्…

    Read More
  • मुख्य समाचार

    वंगुर पालनमा रमाउदै वेलवहादुर

    वि वि श्रेष्ठ/व्यानपा–५, तनहुँ/लामो समयसम्म भारतमा वसेर फर्किएको वेलवहादुर राना वंगुर पालनमा रमाउन थालेका छन् । समुदाय नै उक्त वंगुर पाल्ने समुदायको रहेता पनि उनले व्यवसायिक रुपमा वंगुर पालेर आम्दानीको श्रोत वनाएका छन् । कृषि नै मुख्य पेशा भएता पनि हाल उनले व्यानपा वडा नं ५ पतेनीटारमा करिव ५ रोपनी क्षेत्रफलमा वंगुरपालन गरेका रानाका अहिले…

    Read More
  • मुख्य समाचार

    अब लकडाउन खुकुलो हुने, कार्ययोजना बन्दै

    काठमाडौं/लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो…

    Read More
  • अपराध/दुर्घटना

    नेपालमा प्रेस स्वतन्त्रता कमजोर हुँदै

    काठमाडौं /नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् । विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् । रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान…

    Read More
  • चितवन सेरोफेरो

    हंँस सहकारीद्धारा सय विपन्न परिवारलाई राहत सामाग्री

    बैशाख २०, चितवन/हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो । संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ । लामो लकडाउनका कारण…

    Read More
  • चितवन सेरोफेरो

    होटल ब्यवसायी खडकाद्वारा जन्मदिनमा खाद्यान्न सहयोग

    चितवन/नारायणगढका एक मनकारी होटल ब्यवसायीद्वारा जन्मदिनको अवसरमा देवघाटका बृद्ध बृद्धा लगाएतलाई खाद्यान्न सहयोग गरेका छन् । चितवनको नारायणगढ सहिदचोकमा रहेको होटल जम्काभेटका सञ्चालक प्रकाश खड्काले देवघाटमा रहेका बृद्ध बृद्धा,अनाथ बालबालिका र दासढुंगामा अलपत्र पैदल यात्रुहरुलाई आज वैशाख २० गते परेको आफ्नो ४० औं जन्मदिनको अवसरमा खाद्य सामाग्री सहयोग गरेका हुन् । लामो समय श्रमिक जीवन ब्यतित…

    Read More
  • मुख्य समाचार

    राजनीतिक अवस्था कमजोर भएपछि दौडधुपमा चीन

    काठमाडौं/सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्। चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन्। तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ।…

    Read More
  • मुख्य समाचार

    नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा सीमा क्षेत्रमा कोरोनाको जोखिम उच्च

    काठमाडौं /नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही…

    Read More
  • ओलीको चाल नबुझ्दा बामदेवको कारण नेकपा थप बदनाम बन्ने संकेत

    काठमाडौँ /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलो र बिवाद साम्य हुनुको साटो झन मौलाउदैं जाने संकेत देखिएको छ । पार्टी एकताको क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भद्र सहमति गरी दुबै पार्टी मिली चुनाबबाट झण्डै दुईतिहाईको नजिक मत प्राप्त नेकपाले आन्तरिक द्धन्द ब्यबस्थापन गर्न नसक्दा पार्टी भित्रको किचलो र खटपटले पार्टी कार्यकर्ताहरु…

    Read More
  • मुख्य समाचार

    नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण : संक्रमितको संख्या ५९ पुग्यो

    काठमाडौँ /नेपालमा थप दुई जनामा कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्दुईजनामा कोराना पुष्टि भएसँगै नेपालमा ५९ जना कोरना सक्रंमित पुगेको छ । मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार सक्रंमित…

    Read More