प्रथम अनलाइन युरोपियन पुम्से च्याम्पियनसिपमा चितवनकी पार्वती गुरुङ सहित नेपालका ५ खेलाडी सहभागी हुँदै
बैशाख २३ /जर्मनीमा मे ४ देखि १० सम्म सुरु भैरहेको प्रथम अनलाइन डेडो खुल्ला युरोपियन पुम्से २०२० च्याम्पियनसिप प्रतियोगितामा चितवनकी पार्वती गुरुङ सहित ५ नेपालका खेलाडी सहभागी हुँदै छन । बिश्व जगतले निकै महत्त्वपूर्ण मानिरहेको उक्त प्रतियोगितामा विभिन्न ७२ देशका १,२५४ जना खेलाडीहरुले अनलाइनबाट सहभागिता जनाइरहेका छन । १३ औं साफ गेममा स्वर्ण पदक बिजेता…
Read More
