Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    उठाउनै पर्ने हो त यो उद्योग ?

    नभए पनि नहुने, भए पनि गाह्रो हुँदो रहेछ विकास । कतिपय उद्योगधन्दा त यस्तो कि खुलेपछि स्थानीयको टाउको दुखाइ हुने !चितवनको भरतपुर–२६ दिव्यनगरमा बस्तीभन्दा केही पर घोलमा खुलेको छ क्रसर उद्योग, जसको कारण विभिन्न समस्या परेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीमान गुरुङको संयोजकत्वमा संघर्ष समिति नै बनाएर उद्योगलाई हटाउन…

    Read More
  • मुख्य समाचार

    नेपाली भूमिमा भारतीय सडक : ‘लिपुलेकको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प छैन’

    काठमाडौँ/नेपाली भूमि अतिक्रमण गर्दै भारतले दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा चीनको तिब्बतसँग जोड्ने एकतर्फी सडकमार्ग खोलेपछि नेपालमा त्यसको चौतर्फी विरोध भएको छ । सरकार, राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले भारतको यस प्रकारको हेपाहा र मिचाहा प्रवृत्तिप्रति खेद व्यक्त गर्दै आफ्नो भूमि रक्षाका निम्ति जस्तोसुकै पहलकदमी गर्न पछि पर्न नहुने बताएका छन् । यदि दुई…

    Read More
  • चितवन सेरोफेरो

    प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

    बैशाख २७, चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३बजेर ५५ मिनेट जांँदा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ । पञ्चायत कालमा नेपाली काँग्रेस…

    Read More
  • मुख्य समाचार

    नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

    काठमाडौं/नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो…

    Read More
  • मुख्य समाचार

    हराएको जीवन…

    विलासिताको चरम उपयोगितमा अभ्यस्त मानव जीवनहरुको दैनिकी सामुहिकतामा भन्दा वैयक्तिततामा रम्दै गएकोे छ । जीवनको मुल सार भन्दा पनि वाहिर गएर गरिने कर्मले जीवनमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव पार्दछ, त्यसैको परिणाम स्वरुप देखिने मानसिक रोगले जीवनका उत्तरार्धमा दिने पीडा नगण्य हुन्छन् । जीवन शाव्दिकतामा वैयक्तिक हुदैन, यो त सामुहिक हुन्छ, तर अहिलेका परिवेशलाई नियाल्दै…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा निकट दुई युवा संगठनको आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न।

    बैशाख २५/राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनको संयुक्त आयोजनामा आज रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिला सहित १ सय जना रक्तदाताहरुले रक्तदान गरेका थिए । माननीय कन्चन खनालले रगत दियर उद्घाटन गरिएको थियो । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट दुई…

    Read More
  • काठमाडौंका पनि भित्रियो कोराना ! एक पुरुषमा पुनः संक्रमण

    २३ वैशाख, काठमाडौं / काठमाण्डौमा पनि कोराना भाईरसको संक्रमण देखिएको छ । कोरोना भाइरस ९कोभिड(१९० मुक्त भएर घर फर्किएका भनिएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१…

    Read More
  • मुख्य समाचार

    नेकपा व्यास नगर कमिटीद्धारा राहत रकम हस्तान्तरण

    वि वि श्रेष्ठ/व्यास नगरपालिका, तनहुँ दमौली/नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) व्यास नगर कमिटीले, व्यास नगरपालिका तनहुँ कोभिड–१९ को राहत कोषमा रु– १,११,१११।–(एकलाख एघार हजार एक सय एघार रुपैया) जम्मा गरेको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले उक्त राहत रकम व्यास नगरपालिकाका मेयर वैकुष्ठनाथ न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो । विश्व नै कोरोना रोगले तहसनहस…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा चितवनका सेक्रेटरी सुबेदी पक्राउ

    सुर्य बराल/चितवन /नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ । प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुसार घरमा…

    Read More
  • चितवन सेरोफेरो

    केबल प्रदायक संस्था सिम टिभीबाट अनलाईन कक्षा शुरु

    चितवन/विगत केही बर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टि.भी. नेपालले अनलाइन कक्षा शुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाटनै अध्ययन, अध्यापन गराउने उद्धेश्यले अनलाईन कक्षा शुरु गरिएको हो । हाल सिम टि।भीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा शुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठन…

    Read More