राष्ट्रियसभामा तीन अध्यादेश पेस
काठमाडौँ/राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गर्नुभएको छ ।बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभएको हो । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले…
Read More
