भारतीय गुप्तचर संस्था ‘रअ’ फेरि सक्रिय : यादव घर न घाटका
काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाइपाइ आएको उपप्रधानमन्त्रीसहितका कानून मन्त्रालय गुमाउनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेर सरकार छाड्न बाध्य बनाएको यादवले आरोप लगाएका थिए । आखिरमा अहिले यादव घर न घाटको भएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइनमा यादवलाई सरकार…
Read More