जनताले काम हेरी मलाई जिताउनेछन्ः रेणु दाहाल
चितवन/पाँच दलिय गठबन्धनबाट चितवनको भरतपुर महानगरपालिकाकी मेयर पदका उम्मेदवार रेनु दाहालले आफुलाई यसपटकको निर्वाचनमा जनताले जिताउने दाबी गरेकी छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू जनताको बिचमा परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै रहेको भन्दै आफुले जित्ने दाबी गरेकी हुन् । ‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं,…
Read More
