टिचिङका क्यान्टिनदेखि औषधी पसलसम्म डन चक्रेको दबदबा
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले शिक्षण अस्पताल महाराजगञ्जको क्यान्टिनलाई कब्जा गरेको खुलासा भएको छ । चक्रेले बिगत १४ वर्षदेखि क्यान्टिनदेखि औषधी पसलहरुसम्म आफ्नो कब्जामा राखेको शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीले जानकारी दिए । ‘गुण्डा नाइके चक्रे मिलनको डर र धम्कीले शिक्षण अस्पतालले क्यान्टिनलाई उनैका मान्छेलाई टेण्डरमा दिने गरेको छ’, नाम उल्लेख…
Read More
