सुकुम्वासीको नाममा राजनीति गर्दिनः डा. भोजराज अधिकारी
चितवन/चितवन ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. भोजराज अधिकारीले सुकुम्वासीको नाममा आफुले राजनीति नगर्ने बताएका छन् । सधैंका लागि सेवा गर्न चाहेको उनले बताए । भरतपुर २४ को चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ आउने प्रतिबद्धता व्यक्त गरे । युवा र महिलाका लागि विशेष योजना ल्याउने उल्लेख गर्दै डा. भोजराजले…
Read More
