Breaking News
 | 
  • Uncategorized

    भरतपुर महानगरको मेयरमा ११ जनाले दिए उम्मेद्बारी मुख्य भिडन्त रेणु र बिजय

    चितवन/स्थानीय तहको आसन्न निर्वाचनको निम्ति उम्मेद्बारी दिने पहिलो दिन आज चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा ११ जनाको उम्मेद्बारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरको मेयरमा मात्र आइतबार ११ जनाको उम्मेदवारी दर्ता भएको हो। महानगरकै उपमेयरमा पनि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा मालेले पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीलाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनाएको…

    Read More
  • Uncategorized

    आज मनकामना केबुलकार बन्द हुने

    मनकामना/आज सोमबार मनकामना केबलकार बन्द हुने भएको छ। नियमित मर्मत–सम्भारका गर्न आज एक दिनका लागि केबलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ । मर्मत–सम्भारपछि १५ गतेदेखि केबलकार पुनः नियमित सञ्चालनमा आउनेछ । सो अवधिभर बटम स्टेसनस्थित रेस्टुरेन्ट सेवा भने यथावत् रहने केबलकार सञ्चालक कम्पनीले जनाएको छ। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि…

    Read More
  • Uncategorized

    निर्देशक तथा निर्माता सुदर्शन थापा प्रहरी नियन्त्रणमा

    काठमाडौँ/सोधपुछका लागि चलचित्र निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभिनेता पल शाहविरुद्ध बुधबार जबरजस्ती करणीसम्बन्धी उजुरी परेको थियो । यही उजुरीमाथि छानबिनका क्रममा काठमाडौँको बानेश्वर प्रहरी वृत्तले थापालाई नियन्त्रणमा लिइएको हो । उनी पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता हुन् । त्यस्तै, अभिनेत्री तथा…

    Read More
  • सीता परियार बनिन दलित समुदायबाट पहिलाे महिला सिडियाे

    काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । यस अघि परियार भक्तपुर जिल्लाकाे सहायक सिडियाे थिईन् ।  

    Read More
  • एमसिसि विरूद्ध चितवनमा पनि भयाे विराेध सभा

            चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी) चितवनले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध चितवनमा पनि विराेध सभा गरेकाे छ । आज (आइतबार) दिउँसो एकीकृत समाजवादीले भरतपुरको चौबिसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले ‘राष्ट्रको अस्मिता मेटाउन पाईँदैन, एमसीसी हामीलाई चाहिदैन’ भन्दै एमसीसीको विरोध गरेका थिए । कार्यक्रममा बोल्दै…

    Read More
  • भरतपुरमा सडक छेउको नालीमा खसेर एक जनाकाे मृत्यु

    चितवन – भरतपुर महानगरपालिका ९ गोन्द्राङमा सडकको नालिमा खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ८ का ३६ वर्षिय राजु बिकको आज (बुधबार) बिहान गोन्द्राङ काँडाघारी टोलको भित्रि सडक छेउको नालिमा खसेर मृत्यु भएको हो । प्रहरीका अनुसार बिकलाई साइकलसहित स्थानियले नालिमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर…

    Read More
  • Uncategorized

    आजदेखि दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा

    काठमाण्डौ/आज शुक्रवारदेखि नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई…

    Read More
  • भरतपुर महानगरपालिका द्वारा भिम बदादुर विककाे परिवारलाई ५० हजार राहत प्रदान

    पुस २५, चितवन – भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा गत असाेज २८ गते आफ्नै छिमेकीकाे कुटाईबाट मृत्यु भएका भीमबहादुर विकको परिवारलाई भरतपुर महानगरपालिकाले राहत प्रदान गरेकाे छ ।           भरतपुर महानगरपालिका सिमान्तकृत वर्ग उत्थान समितिकाे विशेष पहलमा महानगरले पिडित परिवारलाई नगद ५० हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेकाे हाे । मृतककाे निवासमा नै पुगि…

    Read More
  • Uncategorized

    तमू ल्होसारमा सार्वजनिक बिदा दिन गुरुङ समुदायको माग

    चितवन/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म…

    Read More
  • Uncategorized

    सामान्यतया आजको मौसम सफा रहने

    काठमाडौं/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक…

    Read More