चितवन राष्ट्रिय निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी
चितवन/चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटन मार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजश्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तब्य समेत हो । चितवन निकुञ्जका सूचना…
Read More
