आईसोलेसनका विरामीलाई राष्ट्रिय युवा संघ द्धारा फलफुल तथा पानी हस्तान्तरण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ तनहुँद्धारा कोभिड–१९ का कारण उपचारका लागी आईसोलेशनमा रहनुभएको व्यक्तिहरुलाई फलफुल तथा पानी हस्तान्तरण गरेका छन् । राष्ट्रिय युवा संघ तनहुँको अध्यक्ष ईश्वर वस्यालको नेतृत्वले कोभिड १९ का कारण दुर्गा मन्दिर परिशरमा भएको आईशोलेन कक्षमा रहेका विरामीहरुलाई फलफुल, पानी र केरा सहयोग गरेको हो । जनयुद्धका महान शहीदहरु…
Read More

