चितवनमा काेरनाकाे नयाँ रेकर्ड, आज सम्मकै उच्च ३९२ जना संक्रमित
चितवन, वैशाख २५- चितवनमा आज काेरना संक्रमणले नयाँ रेकर्ड कायम गरेकाे छ जस अनुसार अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकै दिन थप ३९२ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना…
Read More
