भारतमा हालसम्मकै धेरै संक्रमितको मृत्यु, ४५२९ जनाले गुमाए
भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म धेरै संक्रमितको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५२९ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म २ लाख ८३ लाख २४८ जनाको मृत्यु भइसकेको छ। यस्तै, संक्रमण मुक्त हुनेको संख्या भने बढ्दै जाँदा संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ३…
Read More
