-
-
चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
| १४ बैशाख २०७८, मंगलवार ०९:२०Surya Baral
वैशाख १४, कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको…
Read More -
चितवनमा भोलीदेखी पार्टी प्यालेस सन्चालनमा रोक, अटेर गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी
| १४ बैशाख २०७८, मंगलवार ०९:०५Surya Baral
वैशाख १४, जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै पार्टी प्यालेस सन्चालनमा रोक लगाएको छ । प्रशासनले आज एक सुचना जारी गर्दै भोली १५ गते देखी लागु हुने गरि जिल्लामा रहेका सम्पूर्ण पार्टी प्यालेस सन्चालन गर्न नपाउने व्यवस्था लागु गरेको हो ।जिल्लामा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण तिब्र गतिमा फैलिएको भन्दै उक्त…
Read More -
कोरोनाको दोस्रो लहर शुरु भएपछि सुनसान बन्यो सौराहा
| १४ बैशाख २०७८, मंगलवार ०८:२२Surya Baral
चितवन : कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निरासा छाएको छ…
Read More -
`कोभिड ट्रिटमेन्ट वार्ड´ सञ्चालन
| १२ बैशाख २०७८, आईतवार १०:४२Surya Baral
हेटौँडा । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।…
Read More -
यस बर्षको फागुपर्व तथा नयाँ बर्ष घरमानै बसेर मनाउन प्रशासनको आग्रह
| १४ चैत्र २०७७, शनिबार १५:२४Surya Baral
चैत १४,चितवन । जिल्ला प्रशासन कार्यलय चितवनले यस बर्षको फागुपुर्णिमा अर्थात होलि तथा नयाँ बर्ष घरमानै बसेर मनाउन आग्रह गरेको छ । प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै मेला महोत्सब ,नया बर्ष जस्ता चाड्पर्वहरुमा भिड्भाड नगर्न र नगराउन आग्रह गरेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गईरहदा नेपालमा पनि बढ्न सक्ने सम्भावना…
Read More -
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन
| १३ चैत्र २०७७, शुक्रबार १५:४१Surya Baral
१३ चैत । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
Read More -
टिम नेपो चितवनले दियो भरतपुर कारागारलाई ८०८ थान पुस्तक।
| २७ पुस २०७७, सोमबार १५:०८Surya Baral
चितवन/पुस २७/भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो । आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका…
Read More -
लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड
| ९ पुस २०७७, बिहीबार ०३:३७दाने बोहरा
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी पहल गरिने भएको छ । बुधबार सरोकारवाला निकायसँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बालीलगायत अन्य बालीको संरक्षण, उत्पादन र बजारीकरणका लागि छलफल गरिएको छ । जिल्लामा उत्पादित रैथाने बाली कसरी जोगाउन सकिन्छ, यसको बजारीकरण…
Read More -
ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा
| ९ पुस २०७७, बिहीबार ०३:३०पत्रपत्रिकाबाट
पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् । नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए । भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको…
Read More


