| प्रवास | अन्तरराष्ट्यि | 
  • ससदीय निर्वाचन प्रतिक्रियाबादीहरूको रोदन

    भुमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधानू अन्तर्गतको “जनप्रतिनिधीू सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका घटनाप्रक्रियाहरू, शङ्काउपशङ्का र टिप्पणीहरू हेर्दा अन्तिम अवस्थासम्म के हुने हो भनेर भन्न नसकिए पनि प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नयाँ किसिमले व्यवस्थापन गर्न लागिएको कथित…

    Read More
  • प्रचण्डलाई पाण्डेको चुनौतीः रोल्पा र सिराहामा के विकास भयो ?

    चितवन÷वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डलाई रोल्पा र सिराहामा के विकास भयो भन्दै आफू निर्वा्चित क्षेत्रको विकास निर्माणको  एउटा मात्र प्रमाण देखाउन चुनौती दिएका छन् । मगंलबार भरतपुरस्थित मंगलपुरमा नेपाल तरुण दल र राप्रपा (प्रजातान्त्रिक) युवक संघको संयुक्त क्षेत्रीय चुनाव प्रचार–प्रसार समितिको…

    Read More
  • निर्वाचनले तात्दै चितवन

    चितवन÷प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्तासँगै चितवनमा चुनावी माहोल ह्वातै बढेको छ । राजनीतिक दलका नेता अहिले गाउँगाउँ गएर चुनावी प्रचारप्रसार अभियानमा जुटिरहेका छन् । चुनावी प्रचारप्रसारमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आवद्ध राजनीतिक दलको सक्रियता बढी देखिएको छ । अन्य साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवार हरु…

    Read More
  • भरतपुर महानगरमा छिट्टै विशेष गुरुयोजना ः मेयर दाहाल

    भरतपुर महानगरका प्रमुख रेणु दाहालले महानगरले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागेको जानकारी दिएकी छन् । महानगरले बजार व्यबस्थापन, सडक तथा ढल निर्माण र यस क्षेत्रको समग्र विकासमा शहरी विकाश मन्त्रालय मार्फत २ अर्ब रुपयाँ खर्च गर्ने तयारी गरेको समेत उनले जानकारी दिईन् । महानगरपालिकाको प्रमुख–उपमप्रमुखमा विजयी भई सपथ लिएको  एक…

    Read More
  • प्रचण्ड राष्ट्रपति बन्ने भविष्यवाणी !

    चितवन । पहिलो संविधानसभा निर्वाचनमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिको रूपमा प्रचार गरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा उभ्याइए । उनी अझै नेपालको राष्ट्रपति बन्ने भविष्यवाणी एक ज्योतिषले गरेका छन् । पाँच दशकदेखि ज्योतिष विद्यामा काम गर्दै आएका एक ज्योतिषले पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रपति बन्ने योग रहेको तथ्य जन्मकुण्डलीमार्फत सार्वजनिक गरेका छन्…

    Read More
  • अनेरास्ववियुको विस्तारित बैठकका यस्ता छन् निर्णय !

    चितवन,भदौं २१( चितवनमा भएको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटी र राष्ट्रिय परिषदको विस्तारित बैठकले शैक्षिक प्रमाणपत्र धितो राखी दिने भनिएको शैक्षिक ऋण कार्यक्रम कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बजेटमार्फत नै शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने गरी ल्याएको कार्यक्रमलाई पछिल्ला २…

    Read More
  • मधेसमा उम्मेदवारी दर्ता आज

    २१ भदौ, काठमाडौं । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । उम्मेदवारी दर्ता सगैं प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । सरकारले आगामी असोज २ गते दुई नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणमा स्थानीय चुनाव गर्न लागेको हो…

    Read More
  • ढुक्क भएर मतदान गर्न नर्वाचन आयोगको अपील

    काठमाडौं  असार १३ – निर्वाचन आयोगले बुधवार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले सम्पूर्ण मतदाताहरुलाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील समेत गरेको छ । आज, मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले मतदानका लागि शान्ति सुरक्षाको प्रवन्ध गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा…

    Read More
  • आजबाट भारतसँग जोडिएका सीमानाका शील

    १२ असार, काठमाडौं । आगामी असार १४ गतेको चुनावलाई मध्यनजर गर्दै चुनाब हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । निर्वाचनमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु आजबाट बन्द गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले दिएको जानकारी अनुसार नेपालसगँ सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के…

    Read More
  • संसदीय निर्वाचनसम्बन्धी दृष्टिकोण

    अन्तर्रा्ष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टहरुले संसदीय निर्वाचनको स्थिति अनुसार कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएका छन् । हाम्रो पार्टीले पनि गत कालमा यस प्रकारका निर्वाचनहरुको कुनै बेला उपयोग र कुनै बेला बहिष्कार गर्दै आएको छ । तर पनि यसबारे विभिन्न खाले भ्रमहरु पैदा हुने गरेका छन् र संसदीय निर्वाचनका सन्दर्भमा…

    Read More