आज विश्वकर्मा पूजा
काठमाडौँ/आज विश्वकर्मा पूजा, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आआफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीर वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य…
Read More




