मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले ५ लाख ५० हजार राहत उपलब्ध गराउने
बुटवल/मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवलको मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । २४ असोजमा एक समूहले…
Read More




